2003-10-13 - incident - Dhanusha district २०६०-०६-२६ - घटना - धनुषा जिल्ला
Archive ref no: NCA-10240 अभिलेखालय सि. नं.: NCA-10240
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (गैरन्यायीक)
- कम्प्युटर अ. नं.11205
- अ. नं.125
- घटना भएको जिल्ला:धनुषा
- गाविस:जनकपुर नपा
- वार्ड नं.:7
- टोलको नाम:जानकी मन्दिर उत्तर
- पीडित विवरण
- पीडितको नाम:गफुर कवाडी नदाफ
- जन्म मिति:
- साल:2014
- महिना:00
- गते:00
- उमेर:46
- स्थायी ठेगाना:
- जिल्ला:धनुषा
- गाविस:प्रखे महुवा
- वार्ड नं.:9
- टोल:लवटोली
- अस्थायी ठेगाना:
- जिल्ला:धनुषा
- गाविस:वलहागोठ
- वार्ड नं.:2
- टोल:
- लिङ्ग:पुरुष
- थर:कवाडी
- जात:मुस्लिम
- भाषा:मैथिली
- घटना हुँदाको पेशा:ज्यालादारी
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- बाबुको नामरसुल नदाफ
- आमाको नाम:झल्लि खातुन
- शैक्षिक स्तर:निरक्षर
- आर्थिक स्तरनिम्न
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:जुलेखा खातुन
- छोराको संख्या:1
- छोरीको संख्या:3
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:ज्यालादारी
- क्षतिपुर्ती प्राप्त:NS
- प्राप्त भएको भए कोबाट:
- कति रकम बराबर (रु.)0
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2060-06-26
- समय:06:30:00 PM
- घटनास्थल
- जिल्ला:धनुषा
- गाविस:जनकपुर नपा
- वार्ड नं.:7
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:जनकपुर अञ्चल अस्पाताल
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):प्र.खे महुवा गाविस-९ का ४६ वर्षीय गफुर नदाफ कवाडीलाई ०६० असोज २६ गते सुरक्षाकर्मीले माओवादीको आरोपमा जनकपुर नपा-७ स्थित जानकी मन्दिर नजिकै गोली हानी हत्या गरे। प्रहरीले सो घटनामा आफ्नो संलग्नता नरहेको वतायो। उनि जनकपुरमा रिक्सा चलाउने काम गर्थे।