2003-10-12 - incident - Kailali district २०६०-०६-२५ - घटना - कैलाली जिल्ला
Archive ref no: NCA-10218 अभिलेखालय सि. नं.: NCA-10218
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (दोहोरो भिडन्तमा मृत्यु)
- कम्प्युटर अ. नं.2666
- अ. नं.192
- घटना भएको जिल्ला:कैलाली
- गाविस:रामशिखरझाला
- वार्ड नं.:6
- टोलको नाम:गणेशपुर
- पीडित विवरण
- पीडितको नाम:सर्जु थारु
- जन्म मिति:
- साल:2035
- महिना:05
- गते:01
- उमेर:19
- स्थायी ठेगाना:
- जिल्ला:बर्दिया
- गाविस:मनाउ
- वार्ड नं.:6
- टोल:हात्तिखल्ला
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:थारु
- जात:जनजाति
- भाषा:थारु
- घटना हुँदाको पेशा:राजनीति
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी, एरिया कमिटी सदस्य
- बाबुको नामकृष्ण थारु
- आमाको नाम:फुडिया थारु
- शैक्षिक स्तर:निरक्षर
- आर्थिक स्तरनिम्न
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:कृ्ष्णी थारु
- छोराको संख्या:2
- छोरीको संख्या:2
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
- कति रकम बराबर (रु.)100000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2060-06-25
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:कैलाली
- गाविस:रामशिखरझाला
- वार्ड नं.:6
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):मनाउ गाविस-६ हात्तिखल्लाका १९ वर्षीय सर्जु थारुको २०६० असोज २५ गते कैलालीको रामशिखर झालामा शाही नेपाली सेना र प्रहरीसँग भएको दोहोरो भिडन्तमा मृत्यु भएको थियो। हत्यापछि सर्जुको घरमा राजापुरको इलाका प्रहरी कार्यालय र ठाकुरद्बाराबाट गएका नेपाली सेनाको टोलीले घर खानतलास गरेर घरमा भएको कपडा र नगद रु २ हजार लिएर गएको र घरका सदस्यलाई कुटपिट गरेको पीडित परिवारले बताए।