2003-10-12 - incident - Dhanusha district २०६०-०६-२५ - घटना - धनुषा जिल्ला

Archive ref no: NCA-10213 अभिलेखालय सि. नं.: NCA-10213

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.2
  • घटना:बेपत्ता
  • कम्प्युटर अ. नं.11173
  • अ. नं.1
  • घटना भएको जिल्ला:धनुषा
  • गाविस:जनकपुर नपा
  • वार्ड नं.:9
  • टोलको नाम:साकेतनगर
  • पीडित विवरण
  • पीडितको नाम:रामचन्द्रलाल कर्ण
  • जन्म मिति:
  • साल:2017
  • महिना:03
  • गते:05
  • उमेर:49
  • स्थायी ठेगाना:
  • जिल्ला:धनुषा
  • गाविस:नगराइन
  • वार्ड नं.:1
  • टोल:दछिनवारी टोल
  • अस्थायी ठेगाना:
  • जिल्ला:धनुषा
  • गाविस:नगराइन
  • वार्ड नं.:1
  • टोल:दछिनवारीटोल
  • लिङ्ग:पुरुष
  • थर:कर्ण
  • जात:मधेसी
  • भाषा:मैथिली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नामनेकपा माओवादी
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी, सदस्य
  • बाबुको नामकेदारलाल कर्ण
  • आमाको नाम:नगिनादेवी कर्ण
  • शैक्षिक स्तर:प्रमाणपत्र
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:1
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या2
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:नखुलेको
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकारबाट
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2060-06-25
  • समय:10:15:00 AM
  • घटनास्थल
  • जिल्ला:धनुषा
  • गाविस:जनकपुर नपा
  • वार्ड नं.:9
  • वेपत्ता पारिएको सूचना दिने व्यक्तिको नाम
  • नाम:
  • ठेगाना
  • सम्पर्क टेलिफोन नम्बर:
  • बेपत्ता हुनुपूर्व कुनै ठाउँमा राखिएको जानकारी भएको भए त्यस ठाउँको नाम, राख्ने संस्था वा व्यक्तिको नाम:जिल्ला प्रहरी कार्यालय, धनुषा
  • पीडितलाई कुन मितिमा त्यहाँ देखिएको हो?2060-06-25
  • घटनाको सम्बन्धमा पीडकपक्षसँग जानकारी माग गरिएको भए:जानकारी मागिएको मिति: 2060-06-25
  • जानकारी दिने व्यक्तिको नाम:
  • पद
  • कार्यालय
  • उनको भनाइकसैले कुनै किसिमको जानकारी नदिएको र नेपाली सेनाको कार्यरथी विभागबाट ०६१ फागुन २९ गते राष्ट्रिय मानव अधिकार आयोगलाई पत्रको आधारमा आयोगले ०६२ जेठ २५ गतेको पत्र द्वारा पीडितको मृत्यु जनकपुर एरियामा ०६० असोज २५ गते दोहोरो भिडन्तमा भएको कुरा जानकारी गराएको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री