2003-10-12 - incident - Dang district २०६०-०६-२५ - घटना - दाङ जिल्ला
Archive ref no: NCA-10207 अभिलेखालय सि. नं.: NCA-10207
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (दोहोरो भिडन्तमा मृत्यु)
- कम्प्युटर अ. नं.263
- अ. नं.98
- घटना भएको जिल्ला:दाङ
- गाविस:लालमटिया
- वार्ड नं.:3
- टोलको नाम:भालुवाङ
- पीडित विवरण
- पीडितको नाम:ललितबहादुर थापा
- जन्म मिति:
- साल:2038
- महिना:07
- गते:26
- उमेर:22
- स्थायी ठेगाना:
- जिल्ला:बाँके
- गाविस:वेलभार
- वार्ड नं.:2
- टोल:चौधरीपुर
- अस्थायी ठेगाना:
- जिल्ला:बाँके
- गाविस:नेपालगञ्ज नपा
- वार्ड नं.:13
- टोल:भृकुटीनगर
- लिङ्ग:पुरुष
- थर:थापा
- जात:जनजाति
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:प्रहरी
- कार्यालयको नामसशस्त्र प्रहरी बल तालिम केन्द्र, भालुवाङ
- पद:हवलदार
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- बाबुको नामहस्तबहादुर थापा
- आमाको नाम:
- शैक्षिक स्तर:निमावि
- आर्थिक स्तरनिम्नमध्यम
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:सुमित्रा थापा
- छोराको संख्या:1
- छोरीको संख्या:1
- अन्य आश्रितहरु भए संख्या1
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:श्रीमानको पेन्सन
- आश्रितहरुको जीविकोपार्जनको आधार:अन्य
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:नेपाल सरकार शान्ति मन्त्रालय
- कति रकम बराबर (रु.)850000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- पीडक पक्ष
- गैर राज्य एमाओवादी
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2060-06-25
- समय:00:10:30 PM
- घटनास्थल
- जिल्ला:दाङ
- गाविस:लालमटिया
- वार्ड नं.:0
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:भेरी अञ्चल अस्पताल बाँके
- मिति:2060-06-26
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- बांके वेलभार गाविस २
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):बाँके जिल्ला वेलभार गाविस-२ घर भई सशस्त्र प्रहरी बल तालिम केन्द्र भालुवाङमा कार्यरत २२ वर्षीय सशस्त्र प्रहरी हवल्दार ललितबहादुर थापाको २०६० असोज २५ गते राति १०:३० बजे माओवादी सँगको दोहोरो भिडन्तमा गोली लागि मृत्यु भयो। सो दिनको दोहोरो भिडन्तमा प्रहरी तर्फ १४ जनाको मृत्यु भएको थियो।