2003-10-12 - incident - Dang district २०६०-०६-२५ - घटना - दाङ जिल्ला

Archive ref no: NCA-10192 अभिलेखालय सि. नं.: NCA-10192

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (दोहोरो भिडन्तमा मृत्‍यु)
  • कम्प्युटर अ. नं.9586
  • अ. नं.77
  • घटना भएको जिल्ला:दाङ
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोलको नाम:
  • पीडित विवरण
  • पीडितको नाम:रामश्वरुप मण्डल
  • जन्म मिति:
  • साल:2034
  • महिना:00
  • गते:00
  • उमेर:26
  • स्थायी ठेगाना:
  • जिल्ला:सप्तरी
  • गाविस:पातो
  • वार्ड नं.:1
  • टोल:
  • अस्थायी ठेगाना:
  • जिल्ला:सप्तरी
  • गाविस:पातो
  • वार्ड नं.:1
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:मण्डल
  • जात:मधेसी
  • भाषा:मैथिली
  • घटना हुँदाको पेशा:प्रहरी
  • कार्यालयको नामससस्त्र प्रहरी तालिम केन्द्र भालुवाड दाड
  • पद:प्रहरी जवान
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामघुरन मण्डल
  • आमाको नाम:जीबछी मण्डल
  • शैक्षिक स्तर:निमावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:विणादेवी
  • छोराको संख्या:1
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:ससस्त्र प्रहरी हेडक्वाटर
  • कति रकम बराबर (रु.)750000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2060-06-25
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:दाङ
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • पातो ज्ञ
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):पातो गाविस-१ निवासी रामश्वरुप मण्डलको सशस्त्र प्रहरीको भालुवाङ तालिम केन्द्रमा ०६० असोज २६ गते माओवादीले आक्रमण गरेपछि भएको दोहोरो भिडन्तमा गोली लागी मृत्यु भयो। घटनामा १४ सुरक्षाकर्मी र ३० माओवादी मारीए भने ११ सुरक्षाकर्मी घाईते भएका थिए। राती १ बजे देखि विहान ५ बजे सम्म भएको भिडन्तमा सेनाको नेपालगन्ज र पोखरा बाहिनीबाट गएका नाटभिजटरले फायरिङ गरेको थियो। घटनापछि भालुवाङ बजारमा रहेका तीनवटा यात्रुबसलाई नियन्त्रणमा लिई माओवादी प्यूठान तर्फ भागेका थिए। सुरक्षाकर्मीले १५० माओवादी मारीएको बताएपनि घ६नास्थलमा ३० माओवादीको शव भेटीएको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री