2003-10-11 - incident - Tehrathum district २०६०-०६-२४ - घटना - तेह्रथुम जिल्ला
Archive ref no: NCA-10186 अभिलेखालय सि. नं.: NCA-10186
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (गैरन्यायीक)
- कम्प्युटर अ. नं.2927
- अ. नं.30
- घटना भएको जिल्ला:तेह्रथुम
- गाविस:हृवाकु
- वार्ड नं.:5
- टोलको नाम:विजैरे प्रा.वि.
- पीडित विवरण
- पीडितको नाम:घनश्याम डाँगी
- जन्म मिति:
- साल:2015
- महिना:11
- गते:19
- उमेर:45
- स्थायी ठेगाना:
- जिल्ला:तेह्रथुम
- गाविस:हृवाकु
- वार्ड नं.:5
- टोल:
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:डाँगी
- जात:बाहुन/क्षेत्री
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:कृषि
- कार्यालयको नाम
- पद:इलाका कमिटी सदस्य
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा मावबादी
- बाबुको नाममानवाहादुर डाँगी
- आमाको नाम:टिका देवि डाँगी
- शैक्षिक स्तर:साक्षर
- आर्थिक स्तरनिम्न
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:सावित्रा कुमारी डाँगी
- छोराको संख्या:2
- छोरीको संख्या:3
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन तेह्रथुम
- कति रकम बराबर (रु.)100000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2060-06-24
- समय:00:00:05 AM
- घटनास्थल
- जिल्ला:तेह्रथुम
- गाविस:हृवाकु
- वार्ड नं.:8
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):ह्वाकू गाविस ५ निवासी ४५ वर्षीय घनश्याम डाँगीलाई २०६० असोज २४ गते ताप्लेजुङबाट आएको सुरक्षाफौजले विहान ४ बजे घर घेरा हाली माओवादी भएको आरोपमा आखाँमा कालो पट्टी बाधी गिरफ्तार गरी नजिकैको विजैरे प्रा विमा पुर्याइ सुरक्षाफौजले खेल मैदानमा पछारेर हत्या गरेका थिए।