2003-10-11 - incident - Sankhuwasabha district २०६०-०६-२४ - घटना - संखुवासभा जिल्ला
Archive ref no: NCA-10181 अभिलेखालय सि. नं.: NCA-10181
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (गम्भिर प्रकृति)
- कम्प्युटर अ. नं.2079
- अ. नं.7
- घटना भएको जिल्ला:संखुवासभा
- गाविस:खाँदवारी नपा
- वार्ड नं.:10
- टोलको नाम:तिनपोखरी टोल
- पीडित विवरण
- पीडितको नाम:मानवहादुर आले
- जन्म मिति:
- साल:2016
- महिना:04
- गते:15
- उमेर:50
- स्थायी ठेगाना:
- जिल्ला:संखुवासभा
- गाविस:खाँदवारी नपा
- वार्ड नं.:10
- टोल:तिनपोखरी
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:मगर
- जात:जनजाति
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:जागीर
- कार्यालयको नामजिल्ला प्रहरी कार्यलय खाँदवारी संखुवासभा
- पद:परिचर
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- बाबुको नामरत्नवहादुर आले
- आमाको नाम:गंगा माया आले
- शैक्षिक स्तर:प्रावि
- आर्थिक स्तरनिम्न
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:रिता आले
- छोराको संख्या:2
- छोरीको संख्या:1
- अन्य आश्रितहरु भए संख्या2
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:सरकार
- कति रकम बराबर (रु.)750000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- पीडक पक्ष
- गैर राज्य एमाओवादी
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2060-06-24
- समय:00:00:10 AM
- घटनास्थल
- जिल्ला:संखुवासभा
- गाविस:खाँदवारी नपा
- वार्ड नं.:10
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:जिल्ला अस्पताल खाँदवारी
- मिति:2060-06-25
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- मनकामना घाट
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):खाँदवारी नपा-१० निवसी ५० वर्षीय मानवहादुर आलेलाई राती आफ्नै घरमा सुतिरहेको अवस्थामा ०६० असोज २४ गते राती ४५ जनाको संख्यामा आएका माओवादी कार्यकर्ताले आफ्नै घरबाट सुराकीको आरोपमा अपहरण गरी घरबाट करिब २ सय मिटर टाढा लगि धारिलो हतियार प्रहार गरी हत्या गरे।