2003-10-11 - incident - Sankhuwasabha district २०६०-०६-२४ - घटना - संखुवासभा जिल्ला

Archive ref no: NCA-10182 अभिलेखालय सि. नं.: NCA-10182

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गम्भिर प्रकृति)
  • कम्प्युटर अ. नं.2034
  • अ. नं.5
  • घटना भएको जिल्ला:संखुवासभा
  • गाविस:मत्स्यपोखरी
  • वार्ड नं.:1
  • टोलको नाम:लोक्ताम
  • पीडित विवरण
  • पीडितको नाम:छत्र बहादुर तामाङ
  • जन्म मिति:
  • साल:2014
  • महिना:06
  • गते:27
  • उमेर:46
  • स्थायी ठेगाना:
  • जिल्ला:संखुवासभा
  • गाविस:खाँदवारी नपा
  • वार्ड नं.:6
  • टोल:लेकुवा
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:तामाङ
  • जात:जनजाति
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामदल बहादुर तामाङ
  • आमाको नाम:फुलमाया तामाङ
  • शैक्षिक स्तर:साक्षर
  • आर्थिक स्तरमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:धनमाया तामाङ
  • छोराको संख्या:2
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकारबाट
  • कति रकम बराबर (रु.)150000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोYes
  • विस्थापित भएको स्थान
  • खाँदवारी नपा
  • मिति 2060-06-27
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • हाल आँउदै जादै गर्ने गरेको छ।
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2060-06-24
  • समय:00:00:02 AM
  • घटनास्थल
  • जिल्ला:संखुवासभा
  • गाविस:मत्स्यपोखरी
  • वार्ड नं.:1
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:जिल्ला अस्पताल खादवारी
  • मिति:2060-06-27
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • खाँदवारी नपा १२ सती घाट
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):खाँदवारी नपा-६ लेलुवाका ४६ वर्षीय छत्रबहादुर तामाङलाई माओवादी कार्यकर्ताले ०६० असोज २३ गते आफ्नै घरबाट सुराकीको अरोपमा अपहरण गरी ०६० असोज २४ गते मत्स्यपोखरी गाविस-१ को लोक्ताम पुर्‍याई धारिलो हतियार प्रहार गरी हत्या गरे। घटनाको तीन दिन पछि लास फेला परेको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री