2003-10-11 - incident - Kathmandu district २०६०-०६-२४ - घटना - काठमाडौं जिल्ला

Archive ref no: NCA-10175 अभिलेखालय सि. नं.: NCA-10175

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • क्र.सं.:१४१
  • पीडितको नाम र थर:अमृत कडँले
  • ठेगाना:धादिङ जिल्ला वने ीघाट गाविस वडा नं.- २
  • उजुरीको सङ्क्षिप्त व्यहोरा:धादिङ जिल्ला वनेीघाट गाविस वडा नं.- २ घर भई सरस्वती क्याम्पस काठमाडौँमा स्नातक तह प्रथम वर्षमा अध्ययनरत वर्ष २१ का अमृत कँडेललाई मिति ०६०/६/२४ गते काठमाडाकँैो चाबहलिबाट सुरक्षाकर्मीहरूले पक्राउ गरी बेपत्ता पारकोले निजको जीवनरक्षा गरी स्थिति सार्वजनिक गरिदनि आयोगमा प्राप्त उजुरी निवदेन
  • उल्लङ्घनकर्ता:सुरक्षाकर्मी
  • आयोगको निर्णय:स्थितिसार्वजनिक गरी कानुनी प्रक्रियामा लजैान र दोषीलाई अनुसन्धान गरी कारबाही गर्न नेपाल सरकारलाई लेखी पठाउने २०६३/३/२० को निर्णय
  • आयोगबाट पठाइएको पत्रको विवरण:आयोगको २५७० मिति २०६३/३/३२ मा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई पत्राचार गरिएको
  • कार्यान्वयनको स्थिति:गृह मन्त्रालयबाट फ्याक्समार्फत् मिति २०६४/७/१६ मा पठाइएको अनुसचूीअनुसार रु. १,००,०००/- क्षतिपूर्ति उपलब्ध गराउने जानकारी प्राप्त
  • कैफियत:आंशिक

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री