2003-10-11 - incident - Dang district २०६०-०६-२४ - घटना - दाङ जिल्ला

Archive ref no: NCA-10167 अभिलेखालय सि. नं.: NCA-10167

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (दोहोरो भिडन्तमा मृत्‍यु)
  • कम्प्युटर अ. नं.6596
  • अ. नं.237
  • घटना भएको जिल्ला:दाङ
  • गाविस:लालमटिया
  • वार्ड नं.:3
  • टोलको नाम:पुल्चोक
  • पीडित विवरण
  • पीडितको नाम:दीपक पाण्डे
  • जन्म मिति:
  • साल:2039
  • महिना:10
  • गते:18
  • उमेर:21
  • स्थायी ठेगाना:
  • जिल्ला:दाङ
  • गाविस:लालमटिया
  • वार्ड नं.:3
  • टोल:पुल्चोक
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:पाण्डे
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:प्रहरी
  • कार्यालयको नामसशस्त्र प्रहरी तालिम केन्द्र भालुवाङ
  • पद:प्रहरी जवान
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामलक्ष्मण पाण्डे
  • आमाको नाम:उर्मिला पाण्डे
  • शैक्षिक स्तर:निमावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:गीता पाण्डे
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या1
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:अन्य
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)850000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNS
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2060-06-24
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:दाङ
  • गाविस:लालमटिया
  • वार्ड नं.:3
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):लालमटिया गाविस-३ पुलचोक निवासी २१ वर्षीय दीपक पाण्डेको सशस्त्र प्रहरी तालिम केन्द्र भालुवाङमा २०६० असोज २४ गते भएको माओवादीसँगको दोहोरो भिडन्तमा परी मृत्यु भयो। मृतक सोही तालिम केन्द्रमा कार्यरत थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री