2003-10-10 - incident - Kathmandu district २०६०-०६-२३ - घटना - काठमाडौं जिल्ला
Archive ref no: NCA-10153 अभिलेखालय सि. नं.: NCA-10153
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.2
- घटना:बेपत्ता
- कम्प्युटर अ. नं.10890
- अ. नं.16
- घटना भएको जिल्ला:काठमाडौं
- गाविस:काठमाण्डौ महानपा
- वार्ड नं.:7
- टोलको नाम:चावहिल गँगाहीटि
- पीडित विवरण
- पीडितको नाम:अमृत कँडेल
- जन्म मिति:
- साल:2034
- महिना:05
- गते:12
- उमेर:26
- स्थायी ठेगाना:
- जिल्ला:धादिङ
- गाविस:बेनीघाट
- वार्ड नं.:2
- टोल:बेनिघाट
- अस्थायी ठेगाना:
- जिल्ला:धादिङ
- गाविस:बेनीघाट
- वार्ड नं.:2
- टोल:बेजिघाट
- लिङ्ग:पुरुष
- थर:कँडेल
- जात:बाहुन/क्षेत्री
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:विद्यार्थी
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- बाबुको नामटिका कँडेल
- आमाको नाम:
- शैक्षिक स्तर:स्नातकोत्तर
- आर्थिक स्तरनखुलेको
- वैवाहिक स्थिति:अविवाहित
- विवाहित भए पति वा पत्नीको नाम:
- छोराको संख्या:0
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:नखुलेको
- क्षतिपुर्ती प्राप्त:NS
- प्राप्त भएको भए कोबाट:
- कति रकम बराबर (रु.)0
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNS
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2060-06-23
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:काठमाडौं
- गाविस:काठमाण्डौ महानपा
- वार्ड नं.:7
- वेपत्ता पारिएको सूचना दिने व्यक्तिको नाम
- नाम:
- ठेगाना
- सम्पर्क टेलिफोन नम्बर:
- बेपत्ता हुनुपूर्व कुनै ठाउँमा राखिएको जानकारी भएको भए त्यस ठाउँको नाम, राख्ने संस्था वा व्यक्तिको नाम:श्री न ६ बाहिनी अड्डा बैरेनी ब्यारेक
- पीडितलाई कुन मितिमा त्यहाँ देखिएको हो?2060-08-24
- घटनाको सम्बन्धमा पीडकपक्षसँग जानकारी माग गरिएको भए:जानकारी मागिएको मिति: 0000-00-00
- जानकारी दिने व्यक्तिको नाम:टिका कँडेल
- पद
- कार्यालय
- उनको भनाइअमृत कँडेललाई ०६० असोज २३ गते काठमाण्डौंबाट सेनाले गिरफ्तार गरी वेपत्ता पारेको थियो। अदालतले जानकारी माग्दा नेपाली सेनाले आफुहरुलाई थाहा नभएको बताएको थियो। सेनाको भैरवनाथ गणमा पीडितलाई भेट्न ब्यक्तिलाई मैले नै भेटेको हुँ। उनलाई सेनाले नै बेपत्ता पारेको हो।