2003-10-10 - incident - Banke district २०६०-०६-२३ - घटना - बाँके जिल्ला

Archive ref no: NCA-10145 अभिलेखालय सि. नं.: NCA-10145

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (दोहोरो भिडन्तमा मृत्‍यु)
  • कम्प्युटर अ. नं.117
  • अ. नं.11
  • घटना भएको जिल्ला:बाँके
  • गाविस:खासकुश्मा
  • वार्ड नं.:0
  • टोलको नाम:कुसुम वेस क्याम्प
  • पीडित विवरण
  • पीडितको नाम:हरिबहादुर नेपाली
  • जन्म मिति:
  • साल:2033
  • महिना:02
  • गते:18
  • उमेर:27
  • स्थायी ठेगाना:
  • जिल्ला:पर्वत
  • गाविस:पकुवा
  • वार्ड नं.:1
  • टोल:सिल्मि
  • अस्थायी ठेगाना:
  • जिल्ला:पर्वत
  • गाविस:शिवालय
  • वार्ड नं.:1
  • टोल:खरेहा
  • लिङ्ग:पुरुष
  • थर:नेपाली
  • जात:दलित
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:प्रहरी
  • कार्यालयको नामसशस्त्र प्रहरी बल वागेश्वरी गण
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामछविलाल नेपाली
  • आमाको नाम:मनीरुपा नेपाली
  • शैक्षिक स्तर:निमावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:विष्णुदेवि नेपाली
  • छोराको संख्या:0
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:जागीर
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:सशस्त्र प्रहरी बल केन्दिय मुख्यालय
  • कति रकम बराबर (रु.)850000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2060-06-23
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:बाँके
  • गाविस:खासकुश्मा
  • वार्ड नं.:0
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:भेरी अस्पताल, बाँके
  • मिति:2060-06-26
  • चिकित्सकको नाम:दुर्गाप्रसाद प्रधान
  • सदगत गरिएको स्थान
  • नखुलेको
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):पकुवा गाविस-१ निवासी सशस्त्र प्रहरी बल वागेश्चरी गणमा दरबन्दी भै कुसुम वेस क्याम्पमा कार्यरत हरिबहादुर नेपाली डयूटीमा रहेको अवस्थामा ०६० असोज २३ गते राती एमाओवादीले आक्रमण गरी भिडन्त हुँदा गोलीलागी मृत्यु भएको थियो। टाउको लगायतका शरीरका विभिन्न भागमा गोली लागेको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री