2003-10-10 - incident - Banke district २०६०-०६-२३ - घटना - बाँके जिल्ला

Archive ref no: NCA-10117 अभिलेखालय सि. नं.: NCA-10117

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (दोहोरो भिडन्तमा मृत्‍यु)
  • कम्प्युटर अ. नं.10987
  • अ. नं.105
  • घटना भएको जिल्ला:बाँके
  • गाविस:खासकुश्मा
  • वार्ड नं.:2
  • टोलको नाम:कुसुम
  • पीडित विवरण
  • पीडितको नाम:बाँचे भण्डारी
  • जन्म मिति:
  • साल:2042
  • महिना:10
  • गते:04
  • उमेर:18
  • स्थायी ठेगाना:
  • जिल्ला:हुम्ला
  • गाविस:दार्मा
  • वार्ड नं.:8
  • टोल:रिमि
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:भण्डारी
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नामनेकपा माओवादी
  • पद:जनमुक्ति सेना
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी जनमुक्ति सेना
  • बाबुको नामधनबहादुर भण्डारी
  • आमाको नाम:जयसरा भण्डारी
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:नखुलेको
  • छोराको संख्या:1
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNS
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2060-06-23
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:बाँके
  • गाविस:खासकुश्मा
  • वार्ड नं.:2
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):दार्मा गाविस-८ रिमि गाउँ निवासी माओवादी जनमुक्ती सेना १८ वर्षीय बाँचे भण्डारी (पुष्कर)को २०६० असोज २३ गते बाँके जिल्लाको खासकुश्मामा भएको सशस्त्र प्रहरी बल संगको दोहोरो भिडन्तमा परी म‍ृत्यु भयो

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री