2003-10-10 - incident - Banke district २०६०-०६-२३ - घटना - बाँके जिल्ला

Archive ref no: NCA-10095 अभिलेखालय सि. नं.: NCA-10095

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.3
  • घटना:अपाङ्गता
  • कम्प्युटर अ. नं.6927
  • अ. नं.119
  • घटना भएको जिल्ला:बाँके
  • गाविस:खासकुश्मा
  • वार्ड नं.:2
  • टोलको नाम:कुसुम
  • पीडित विवरण
  • पीडितको नाम:जंग रावत
  • जन्म मिति:
  • साल:2042
  • महिना:01
  • गते:02
  • उमेर:18
  • स्थायी ठेगाना:
  • जिल्ला:जुम्ला
  • गाविस:बोतामालिका
  • वार्ड नं.:8
  • टोल:भट्टेडाँडा
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:रावल
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी कार्यकर्ता
  • बाबुको नामश्याम रावत
  • आमाको नाम:पुल्ति रावत
  • शैक्षिक स्तर:प्रमाणपत्र
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:नमसरा रावत
  • छोराको संख्या:0
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:No
  • प्राप्त भएको भए कोबाट:
  • कति रकम बराबर (रु.)0
  • घटनाको प्रभाव
  • पिडितपक्ष विस्थापित भएकोNS
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • क्षतिपूर्ति प्राप्त भएको भए कोबाट
  • कति रकम बराबर (रु)0
  • पीडितको हालको अवस्था (कुनै जीविकोपार्जन गर्न सक्ने अवस्था छ की छैन ?) No
  • अपाङगता भएको अङ्ग दाया हात र खुट्टा दुबै अपांग भएको।
  • उपचार गराएको अस्पतालको नाम
  • उपचार मिति0000-00-00
  • चिकित्सकको राय (पीडितपक्षको भनाइको आधारमा)
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2060-06-23
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:बाँके
  • गाविस:खासकुश्मा
  • वार्ड नं.:0
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):मालिका गाविस ८ भट्टेडाँडाका माओवादी कार्यकर्ता १८ वर्षीय जंग रावतको २०६० असोज २३ गते बाँकेको खासकुस्मा गाविसको कुसुम स्थित सशस्त्र प्रहरी वेश क्याम्पमा आक्रमण गर्न जाँदा भएको दोहोरो भिडन्तमा सुरक्षाकर्मीको गोली लागी घाइते भए। उनको दाँया खुट्टा र दायाँ हातमा गम्भीर चोट लागी अपाङ्ग भएका छन्।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री