2003-10-10 - incident - Banke district २०६०-०६-२३ - घटना - बाँके जिल्ला
Archive ref no: NCA-10094 अभिलेखालय सि. नं.: NCA-10094
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.3
- घटना:अपाङ्गता
- कम्प्युटर अ. नं.3332
- अ. नं.277
- घटना भएको जिल्ला:बाँके
- गाविस:खासकुश्मा
- वार्ड नं.:2
- टोलको नाम:कुसुम
- पीडित विवरण
- पीडितको नाम:ताराबहादुर कँडेल
- जन्म मिति:
- साल:2041
- महिना:08
- गते:06
- उमेर:26
- स्थायी ठेगाना:
- जिल्ला:सल्यान
- गाविस:कालीमाटी काल्चे
- वार्ड नं.:4
- टोल:बालुवा
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:कँडेल
- जात:बाहुन/क्षेत्री
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:राजनीति
- कार्यालयको नाम
- पद:सेक्सन कमान्डर
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी सेना
- बाबुको नामदिलबहादुर कँडेल
- आमाको नाम:रिमा कँडेल
- शैक्षिक स्तर:प्रावि
- आर्थिक स्तरनिम्नमध्यम
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:सशीकला कँडेल
- छोराको संख्या:0
- छोरीको संख्या:1
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:No
- प्राप्त भएको भए कोबाट:
- कति रकम बराबर (रु.)0
- घटनाको प्रभाव
- पिडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- क्षतिपूर्ति प्राप्त भएको भए कोबाट
- कति रकम बराबर (रु)0
- पीडितको हालको अवस्था (कुनै जीविकोपार्जन गर्न सक्ने अवस्था छ की छैन ?) Yes
- अपाङगता भएको अङ्ग दाया खुट्टामा गोली लागेको
- उपचार गराएको अस्पतालको नाम
- भारत लखनउ
- उपचार मिति 2060-06-01
- चिकित्सकको राय (पीडितपक्षको भनाइको आधारमा)
- लामो समय फिजियोथेरापी गरेमा ठीक हुँदै जान्छ।
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2060-06-23
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:बाँके
- गाविस:खासकुश्मा
- वार्ड नं.:2
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):सल्यान कालिमाटी काल्चे गाविस-४ बालुवाका नेकपा माओवादी जनमुक्ति सेना सेक्सन कमाण्डर २६ वर्षीय ताराबहादुर कँडेल २०६० असोज २३ गते बाँके जिल्लाको खाकुश्मा गाविस २ कुसुम स्थित सशस्त्र प्रहरी वेश क्याम्प आक्रमण गर्न जाँदा भएको दोहोरो भिडन्तमा गोली लागेर दाँया खुट्टा भाँचिएको र नशाले काम नगर्ने भएको जसका कारण लामो दूरी हिड्न नसक्ने र केही समय हिँड्नासाथ खुट्टा पोल्ने सुनिने र दुख्ने गरिरहेको हास सम्मपनि।