2003-10-09 - incident - Kailali district २०६०-०६-२२ - घटना - कैलाली जिल्ला

Archive ref no: NCA-10085 अभिलेखालय सि. नं.: NCA-10085

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.3133
  • अ. नं.35
  • घटना भएको जिल्ला:कैलाली
  • गाविस:सुगरखाल
  • वार्ड नं.:0
  • टोलको नाम:
  • पीडित विवरण
  • पीडितको नाम:नारायण सुवेदी (गृष्म)
  • जन्म मिति:
  • साल:2018
  • महिना:07
  • गते:21
  • उमेर:42
  • स्थायी ठेगाना:
  • जिल्ला:स्याङजा
  • गाविस:फेदीखोला
  • वार्ड नं.:2
  • टोल:
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:सुवेदी
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी डिसिएम
  • बाबुको नामखिमलाल सुवेदी
  • आमाको नाम:पुर्णभद्र सुवेदी
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:मिलन सुवेदी
  • छोराको संख्या:3
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या3
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकार
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोYes
  • विस्थापित भएको स्थान
  • धनगढी
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • घटना पश्चात सेनाले पटक पटक घर खानतलासी गर्ने कुट्पीट गर्ने धम्काउने गरेकाले निजहरु १ वर्ष सम्म धनगढीमा बसोवास गरेको र हाल पुनस्थापीत भैसकेको
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2060-06-22
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:कैलाली
  • गाविस:सुगरखाल
  • वार्ड नं.:0
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:नखुलेको
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:नखुलेको
  • सदगत गरिएको स्थान
  • नखुलेको
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):फेदीखोला गाविस-२ निवासी नेकपा माओवादी कैलाली जिल्ला सदस्य ४२ वर्षीय नारायण सुवेदी (गृष्म)लाई माओवादीले गरेको एक पक्षिय युद्ध विरामको बेला क्षेत्रीय विस्तारित वैठकमा धनगढी जाने क्रममा कैलाली जिल्ला सुगरखाल गाविसमा नेपाली सेनाले घेराहाली ०६० असोज २२ गते गोली हानी हत्या गरेको थियो। उनी कैलाली जिल्ला जिल्ला कमिटी सदस्य थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री