2003-10-08 - incident - Dhanusha district २०६०-०६-२१ - घटना - धनुषा जिल्ला
Archive ref no: NCA-10076 अभिलेखालय सि. नं.: NCA-10076
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.2
- घटना:बेपत्ता
- कम्प्युटर अ. नं.11180
- अ. नं.2
- घटना भएको जिल्ला:धनुषा
- गाविस:जनकपुर नपा
- वार्ड नं.:4
- टोलको नाम:कटैया चौरी एरिया
- पीडित विवरण
- पीडितको नाम:जितन्द्र झा (मछली)
- जन्म मिति:
- साल:2039
- महिना:06
- गते:22
- उमेर:21
- स्थायी ठेगाना:
- जिल्ला:धनुषा
- गाविस:जनकपुर नपा
- वार्ड नं.:4
- टोल:कटैया चौरी नजिक
- अस्थायी ठेगाना:
- जिल्ला:धनुषा
- गाविस:जनकपुर नपा
- वार्ड नं.:4
- टोल:कटैया चौरी नजिक
- लिङ्ग:पुरुष
- थर:झा
- जात:मधेसी
- भाषा:मैथिली
- घटना हुँदाको पेशा:राजनीति
- कार्यालयको नामनेकपा माओवादी
- पद:
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:अखिल नेपाल युवा संघ कान्तिकारी पछि
- बाबुको नामपरिबोध झा
- आमाको नाम:इन्दीरादेवी झा
- शैक्षिक स्तर:मावि
- आर्थिक स्तरनिम्न
- वैवाहिक स्थिति:अविवाहित
- विवाहित भए पति वा पत्नीको नाम:
- छोराको संख्या:0
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:अन्य
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:नेपाल सरकारबाट
- कति रकम बराबर (रु.)100000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2060-06-21
- समय:02:00:00 AM
- घटनास्थल
- जिल्ला:धनुषा
- गाविस:जनकपुर नपा
- वार्ड नं.:4
- वेपत्ता पारिएको सूचना दिने व्यक्तिको नाम
- नाम:
- ठेगाना
- सम्पर्क टेलिफोन नम्बर:
- बेपत्ता हुनुपूर्व कुनै ठाउँमा राखिएको जानकारी भएको भए त्यस ठाउँको नाम, राख्ने संस्था वा व्यक्तिको नाम:क्षेत्रीय प्रहरी ईकाइ कार्यालय, जनकपुर
- पीडितलाई कुन मितिमा त्यहाँ देखिएको हो?2060-06-21
- घटनाको सम्बन्धमा पीडकपक्षसँग जानकारी माग गरिएको भए:जानकारी मागिएको मिति: 2060-06-21
- जानकारी दिने व्यक्तिको नाम:कृष्ण तिवारी
- पद
- डी.एस. पी.
- कार्यालय
- क्षेत्रीय प्रहरी ईकाइ कार्यालय, जनकपुर
- उनको भनाइ१०/१२ जनालाई पक्राउ गरी ल्याएको र कार्यालय प्रमुख प्र.ब.उ. चुडाबहादुर श्रेष्ठले सुरक्षा समितिका सदस्यहरुको रोहवरमा छानवीन गरी रहेको भनि जानकारी दिएको तर पुन: सोही दिन साँझमा बुझ्दा सबैलाई अनेन्त्र लगिएको तर ठाउँ थाहा नभएको भन्ने जानकारी निज कृष्ण तिवारीले दिएको टेलिफोनबाट।