2003-10-08 - incident - Bardiya district २०६०-०६-२१ - घटना - बर्दिया जिल्ला

Archive ref no: NCA-10074 अभिलेखालय सि. नं.: NCA-10074

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.2
  • घटना:बेपत्ता
  • कम्प्युटर अ. नं.7730
  • अ. नं.534
  • घटना भएको जिल्ला:बर्दिया
  • गाविस:बगनाहा
  • वार्ड नं.:9
  • टोलको नाम:जुरपानी
  • पीडित विवरण
  • पीडितको नाम:अहंगु थारु
  • जन्म मिति:
  • साल:2008
  • महिना:08
  • गते:03
  • उमेर:52
  • स्थायी ठेगाना:
  • जिल्ला:बर्दिया
  • गाविस:बगनाहा
  • वार्ड नं.:9
  • टोल:जुरपानी
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:थारु
  • जात:जनजाति
  • भाषा:थारु
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामपरदेशी थारु
  • आमाको नाम:गुइटी थारु
  • शैक्षिक स्तर:निरक्षर
  • आर्थिक स्तरमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:रामदुलारी थारु
  • छोराको संख्या:2
  • छोरीको संख्या:6
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:No
  • प्राप्त भएको भए कोबाट:
  • कति रकम बराबर (रु.)0
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य अज्ञात
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2060-06-21
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:बर्दिया
  • गाविस:बगनाहा
  • वार्ड नं.:9
  • वेपत्ता पारिएको सूचना दिने व्यक्तिको नाम
  • नाम:
  • ठेगाना
  • सम्पर्क टेलिफोन नम्बर:
  • बेपत्ता हुनुपूर्व कुनै ठाउँमा राखिएको जानकारी भएको भए त्यस ठाउँको नाम, राख्ने संस्था वा व्यक्तिको नाम:
  • पीडितलाई कुन मितिमा त्यहाँ देखिएको हो?0000-00-00
  • घटनाको सम्बन्धमा पीडकपक्षसँग जानकारी माग गरिएको भए:जानकारी मागिएको मिति: 0000-00-00
  • जानकारी दिने व्यक्तिको नाम:
  • पद
  • कार्यालय
  • उनको भनाइबर्दिया बगनाहा गाविस-९ जुरपानीका ५२ वर्षीय महंगु थारुलाई २०६० असोज २१ गते विहान तीन बजेतिर घरबाट बाहिर निस्किएपछि घर फर्केनन। खेतवारीतिर होला भनी खोजी गर्दा पनि भेटिएनन्। कसले लग्यो वा कहाँ गए भन्ने केही थाहा नभएको पीडित परिवारले बताए। घटना भएको भोलिपल्ट बिहान बगनाहा गाविस ढोङग्रहवाका व्यक्तिले नेउलापुर गाविसको वेसर्मा फाटामा प्रहरीले एक जना व्यक्तिलाई पछाडि हात बाँधेर लादै गरेको देखेको बताएको पीडित परिवारले बताए। वेसर्मा फाटामा प्रहरी चौकी थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री