2003-10-06 - incident - Dadeldhura district २०६०-०६-१९ - घटना - डडेलधुरा जिल्ला
Archive ref no: NCA-10060 अभिलेखालय सि. नं.: NCA-10060
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (अन्य)
- कम्प्युटर अ. नं.732
- अ. नं.8
- घटना भएको जिल्ला:डडेलधुरा
- गाविस:अमरगढी नपा
- वार्ड नं.:1
- टोलको नाम:स्याउले
- पीडित विवरण
- पीडितको नाम:दत्तिसिंह ढाँट
- जन्म मिति:
- साल:2026
- महिना:04
- गते:26
- उमेर:34
- स्थायी ठेगाना:
- जिल्ला:डडेलधुरा
- गाविस:अमरगढी नपा
- वार्ड नं.:1
- टोल:ढाँटगाँउ
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:ढाँट
- जात:बाहुन/क्षेत्री
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:प्रहरी
- कार्यालयको नामस्याँउले ट्राफिक प्रहरी चौकी
- पद:ट्राफिक हवल्दार
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- बाबुको नामडम्मर सिह ढाँट
- आमाको नाम:पार्वती देवी ढाँट
- शैक्षिक स्तर:प्रमाणपत्र
- आर्थिक स्तरनिम्नमध्यम
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:गौरीदेवि ढाँट
- छोराको संख्या:2
- छोरीको संख्या:2
- अन्य आश्रितहरु भए संख्या11
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:नेपाल सरकार
- कति रकम बराबर (रु.)850000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- पीडक पक्ष
- गैर राज्य एमाओवादी
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2060-06-19
- समय:04:00:00 AM
- घटनास्थल
- जिल्ला:डडेलधुरा
- गाविस:अमरगढी नपा
- वार्ड नं.:1
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:
- मिति:2060-06-19
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- अमरगढि नपा, सल्लागाड
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):अमरगढी नपा-१ निवासी स्याउले ट्राफिक पोष्टमा ड्यूटी गरिरहेका प्रहरी हवल्दार दत्तीसिंह ढाँटलाई हतियारधारी माओवादीहरुले ०६० असोज ९ गते गोली प्रहार गर्दा उनी घाइते भए। घाइते अवस्थामा उपचार गराउँदा गराउँदै शिक्षण अस्पताल काठमाडौंमा ०६० असोज १९ गते उनको मृत्यु भयो। उनीसँगै घाइते भएका प्रहरी जवान रामशरण श्रेष्ठ र रामचन्द्र थापाको घटनास्थलमै मृत्यु भएको थियो।