2003-10-03 - incident - Jumla district २०६०-०६-१६ - घटना - जुम्ला जिल्ला

Archive ref no: NCA-10046 अभिलेखालय सि. नं.: NCA-10046

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.3944
  • अ. नं.63
  • घटना भएको जिल्ला:जुम्ला
  • गाविस:महत
  • वार्ड नं.:9
  • टोलको नाम:खलाचौर
  • पीडित विवरण
  • पीडितको नाम:भक्त भणडारी
  • जन्म मिति:
  • साल:2024
  • महिना:10
  • गते:01
  • उमेर:35
  • स्थायी ठेगाना:
  • जिल्ला:जुम्ला
  • गाविस:तलिउम
  • वार्ड नं.:8
  • टोल:जातिभिड
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:भण्डारी
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामचाउरो भण्डारी
  • आमाको नाम:मन्नु भण्डारी
  • शैक्षिक स्तर:निरक्षर
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:तीला भण्डारी
  • छोराको संख्या:1
  • छोरीको संख्या:3
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNS
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2060-06-16
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:जुम्ला
  • गाविस:महत
  • वार्ड नं.:0
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):तलिउम गाविस-८ जौनिमिडका ३५ वर्षीय भक्त भण्डारीलाई २०६० असोज १६ गते सदरमुकामबाट गस्तीमा रहेका केवलजंग गुल्म युनिफाइड कमाण्डले कार्तिकस्वामी गाविसको जंगलमा कब्जामा लिई यातना दिइ गोली हानी हत्या गरे। उनी सर्वसाधरण हुन्। उनको लास तिला नदिमा एक महिनापछि सडेको अवस्थामा परिवारजनले फेला पारेका थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री