2003-10-03 - incident - Bhojpur district २०६०-०६-१६ - घटना - भोजपुर जिल्ला

Archive ref no: NCA-10045 अभिलेखालय सि. नं.: NCA-10045

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.10437
  • अ. नं.116
  • घटना भएको जिल्ला:भोजपुर
  • गाविस:देउराली
  • वार्ड नं.:4
  • टोलको नाम:झ्याउँपोखरी बजार
  • पीडित विवरण
  • पीडितको नाम:दिलबहादुर सेन्चुरी
  • जन्म मिति:
  • साल:2042
  • महिना:02
  • गते:12
  • उमेर:18
  • स्थायी ठेगाना:
  • जिल्ला:भोजपुर
  • गाविस:लेखर्क
  • वार्ड नं.:5
  • टोल:लेखर्क
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:सेन्चुरी
  • जात:दलित
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:एरिया कमिटि सदस्य
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी, एरिया कमिटि सदस्य
  • बाबुको नामबिष्णुबहादुर विश्वकर्मा
  • आमाको नाम:बालकुमारी बिश्वकर्मा
  • शैक्षिक स्तर:साक्षर
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:नभएको
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:नलागेको
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सकारबाट
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2060-06-16
  • समय:10:00:00 AM
  • घटनास्थल
  • जिल्ला:भोजपुर
  • गाविस:देउराली
  • वार्ड नं.:1
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:नभएको
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:नखुलेको
  • सदगत गरिएको स्थान
  • घटनास्थलमै सदगद गरिएको।
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):लेखर्क गाविस-५ निवासी माओवादी एरिया समिति सदस्य १८ बर्षीय दिलबहादुर सेन्चुरीलाई संखुवासभाको तुम्लिङटारबाट गस्तीमा आएको सशस्त्र प्रहरी बलको टोलीले ०६० असोज १६ गते देउराली गाविस-४ मा गिरफ्तार गरेर गोली हानी हत्या गरे।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री