2003-10-02 - incident - Udaypur district २०६०-०६-१५ - घटना - उदयपुर जिल्ला

Archive ref no: NCA-10042 अभिलेखालय सि. नं.: NCA-10042

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (दोहोरो भिडन्तमा मृत्‍यु)
  • कम्प्युटर अ. नं.9743
  • अ. नं.109
  • घटना भएको जिल्ला:उदयपुर
  • गाविस:त्रियुगा नपा
  • वार्ड नं.:11
  • टोलको नाम:जलजले
  • पीडित विवरण
  • पीडितको नाम:कलावती चौधरी
  • जन्म मिति:
  • साल:2018
  • महिना:00
  • गते:00
  • उमेर:42
  • स्थायी ठेगाना:
  • जिल्ला:सप्तरी
  • गाविस:कल्याणपुर
  • वार्ड नं.:7
  • टोल:
  • अस्थायी ठेगाना:
  • जिल्ला:सप्तरी
  • गाविस:कल्याणपुर
  • वार्ड नं.:7
  • टोल:
  • लिङ्ग:महिला
  • थर:चैाधरी
  • जात:आदिवासी
  • भाषा:थारु
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामबिशेश्वर चौधरी
  • आमाको नाम:भुलियादेवी
  • शैक्षिक स्तर:साक्षर
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:गंगाप्रसाद चौधरी
  • छोराको संख्या:0
  • छोरीको संख्या:2
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2060-06-15
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:उदयपुर
  • गाविस:त्रियुगा नपा
  • वार्ड नं.:11
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:जिल्ला अस्पताल उदयपुर
  • मिति:2060-06-16
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • त्रियुगा खेाला
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):कल्याणपुर गाविस-७ निवासी ४२ वर्षीय कलावती चौधरीको त्रियुगा नगरपालिका ११ को जलजले प्रहरी चेकपोष्टमा ड्युटीमा रहेका प्रहरीमाथी ०६० असोज १५ गते यात्रुबसमा चढेर आएका दुई माओवादीले गोली प्रहार गरेपछि भएको दोहोरो फायरीङमा माओवादीको गोली लागि मृत्यु भयो। उक्त घटनामा तीन प्रहरीको मृत्यु भयो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री