2003-10-02 - incident - Udaypur district २०६०-०६-१५ - घटना - उदयपुर जिल्ला

Archive ref no: NCA-10040 अभिलेखालय सि. नं.: NCA-10040

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (अन्य)
  • कम्प्युटर अ. नं.2489
  • अ. नं.25
  • घटना भएको जिल्ला:उदयपुर
  • गाविस:त्रियुगा नपा
  • वार्ड नं.:11
  • टोलको नाम:जलजले
  • पीडित विवरण
  • पीडितको नाम:कलादेवी चौधरी
  • जन्म मिति:
  • साल:2014
  • महिना:06
  • गते:16
  • उमेर:51
  • स्थायी ठेगाना:
  • जिल्ला:उदयपुर
  • गाविस:त्रियुगा नपा
  • वार्ड नं.:3
  • टोल:गाईघाट बजार
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:महिला
  • थर:चौधरी
  • जात:जनजाति
  • भाषा:थारु
  • घटना हुँदाको पेशा:व्यापारी
  • कार्यालयको नामपान व्यापारी
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामअसर्फी चौधरी
  • आमाको नाम:तौन्बीदेवी चौधरी
  • शैक्षिक स्तर:साक्षर
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:गंगाप्रसाद चौधरी
  • छोराको संख्या:0
  • छोरीको संख्या:2
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:व्यापारी
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाली सरकार
  • कति रकम बराबर (रु.)250000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2060-06-15
  • समय:12:00:00 PM
  • घटनास्थल
  • जिल्ला:उदयपुर
  • गाविस:त्रियुगा नपा
  • वार्ड नं.:11
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:जिल्ला अस्पताल उदयपुर
  • मिति:2060-06-15
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • त्रियुगा नदी किनार
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):त्रियुगा नपा-३ की ५१ वर्षीया कलादेवी चौधरीको २०६० असोज १५ गते जलजलेमा बसबाट मोहनपुर आउने क्रममा चेक गर्न रोकेको बसमा प्रहरीले सोधपुछ गर्दा एकाएक सो गाडीमा रहेका चारजना माओवादीले गोली चलाउँदा घटनास्थलमै मृत्यु भएको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री