2003-10-02 - incident - Lalitpur district २०६०-०६-१५ - घटना - ललितपुर जिल्ला
Archive ref no: NCA-10034 अभिलेखालय सि. नं.: NCA-10034
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.2
- घटना:बेपत्ता
- कम्प्युटर अ. नं.1187
- अ. नं.6
- घटना भएको जिल्ला:ललितपुर
- गाविस:ललितपुर उपमहानपा
- वार्ड नं.:0
- टोलको नाम:मंगलबजार/ चौगल
- पीडित विवरण
- पीडितको नाम:राजेन्द्र माली
- जन्म मिति:
- साल:2034
- महिना:06
- गते:02
- उमेर:26
- स्थायी ठेगाना:
- जिल्ला:ललितपुर
- गाविस:ठेचो
- वार्ड नं.:6
- टोल:
- अस्थायी ठेगाना:
- जिल्ला:ललितपुर
- गाविस:ठेचो
- वार्ड नं.:6
- टोल:
- लिङ्ग:पुरुष
- थर:माली
- जात:जनजाति
- भाषा:नेवारी
- घटना हुँदाको पेशा:नखुलेको
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी
- बाबुको नामभाई माली
- आमाको नाम:मोहनमाया माली
- शैक्षिक स्तर:मावि
- आर्थिक स्तरनिम्नमध्यम
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:रुबी श्रेष्ठ
- छोराको संख्या:0
- छोरीको संख्या:1
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:रेडियो मिर्मिरे
- आश्रितहरुको जीविकोपार्जनको आधार:जागीर
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:जिल्ला विकास समिती
- कति रकम बराबर (रु.)100000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2060-06-15
- समय:05:00:00 AM
- घटनास्थल
- जिल्ला:ललितपुर
- गाविस:ललितपुर उपमहानपा
- वार्ड नं.:0
- वेपत्ता पारिएको सूचना दिने व्यक्तिको नाम
- नाम:
- ठेगाना
- सम्पर्क टेलिफोन नम्बर:
- बेपत्ता हुनुपूर्व कुनै ठाउँमा राखिएको जानकारी भएको भए त्यस ठाउँको नाम, राख्ने संस्था वा व्यक्तिको नाम:
- पीडितलाई कुन मितिमा त्यहाँ देखिएको हो?0000-00-00
- घटनाको सम्बन्धमा पीडकपक्षसँग जानकारी माग गरिएको भए:जानकारी मागिएको मिति: 0000-00-00
- जानकारी दिने व्यक्तिको नाम:श्रीमती
- पद
- कार्यालय
- उनको भनाइठेचो गाविस-६ निवासी राजेन्द्र मालीलाई पार्टीको कामको सिलसिलामा ललितपुर उमनपा मंगलबजार चौगलबाट ०६० असोज १५ गते सुरक्षाकर्मीले गिरफ्तार गरी बेपत्ता बनाएका थिए। उनको अवस्था अज्ञात रहेको छ।