2003-10-02 - incident - Jajarkot district २०६०-०६-१५ - घटना - जाजरकोट जिल्ला
Archive ref no: NCA-10030 अभिलेखालय सि. नं.: NCA-10030
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (गम्भिर प्रकृति)
- कम्प्युटर अ. नं.5740
- अ. नं.152
- घटना भएको जिल्ला:जाजरकोट
- गाविस:कोर्ताङ
- वार्ड नं.:2
- टोलको नाम:कोर्ताङ्ग
- पीडित विवरण
- पीडितको नाम:भक्तबहादुर शाही
- जन्म मिति:
- साल:2037
- महिना:03
- गते:24
- उमेर:23
- स्थायी ठेगाना:
- जिल्ला:जाजरकोट
- गाविस:कोर्ताङ
- वार्ड नं.:2
- टोल:कोर्ताङ्ग
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:शाही
- जात:बाहुन/क्षेत्री
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:कृषि
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- बाबुको नामकाली शाही
- आमाको नाम:पदमी शाही
- शैक्षिक स्तर:मावि
- आर्थिक स्तरनिम्न
- वैवाहिक स्थिति:अविवाहित
- विवाहित भए पति वा पत्नीको नाम:
- छोराको संख्या:0
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:नखुलेको
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:शान्ति मन्त्रालय मार्फत
- कति रकम बराबर (रु.)100000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- पीडक पक्ष
- गैर राज्य एमाओवादी
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2060-06-15
- समय:08:00:00 PM
- घटनास्थल
- जिल्ला:जाजरकोट
- गाविस:कोर्ताङ
- वार्ड नं.:2
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):जाजरकोट जिल्ला कोर्ताङ्ग गाविस- २ कोर्ताङ्गका २३ वर्षीय भक्तबहादुर शाहीलाई २०६० असोज १५ गते बिहान माओवादीले आफ्नो पार्टीले गाउँमा निर्देशन गरेको नितीनियमलाई पालना नगरेको भन्दै अपहरण गरी सोहीदिन दिनभरी यातना दिएपछी सोहीदिन राति उनको यातना कारणबाट मृत्यु भएको थियो।