2003-10-02 - incident - Dolakha district २०६०-०६-१५ - घटना - दोलखा जिल्ला

Archive ref no: NCA-10029 अभिलेखालय सि. नं.: NCA-10029

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.2882
  • अ. नं.49
  • घटना भएको जिल्ला:दोलखा
  • गाविस:मागापौवा
  • वार्ड नं.:2
  • टोलको नाम:देउराली
  • पीडित विवरण
  • पीडितको नाम:कमला बस्नेत
  • जन्म मिति:
  • साल:2038
  • महिना:09
  • गते:24
  • उमेर:22
  • स्थायी ठेगाना:
  • जिल्ला:सिन्धुपाल्चोक
  • गाविस:पिपलडाँडा
  • वार्ड नं.:3
  • टोल:वस्नेत टोल
  • अस्थायी ठेगाना:
  • जिल्ला:सिन्धुपाल्चोक
  • गाविस:पिपलडाँडा
  • वार्ड नं.:3
  • टोल:बस्नेत टोल
  • लिङ्ग:महिला
  • थर:बस्नेत
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी, अनेम संघ क्रान्तिकारी दोलखा जिल्ला समिति सचिव
  • बाबुको नामहरिबहादुर बस्नेत
  • आमाको नाम:हरीमाया बस्नेत
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकारबाट
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोYes
  • विस्थापित भएको स्थान
  • काठमाण्डौं
  • मिति 2062-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • काठमाण्डौं मै वसेको।
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2060-06-15
  • समय:10:00:00 AM
  • घटनास्थल
  • जिल्ला:दोलखा
  • गाविस:मागापौवा
  • वार्ड नं.:2
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटना स्थल नजिक
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):पिपलडाँडा गाविस-३ बस्नेतटोलकी अनेमसङ्घ क्रान्तिकारी दोलखा जिल्ला समिती सचिव २२ वर्षीय कमला बस्नेतलाई २०६० असोज १५ गते दोलखा जिल्लाको मागापौवामा सेनाले गोली हानी हत्या गरे।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री