2003-10-02 - incident - Baglung district २०६०-०६-१५ - घटना - बाग्लुङ्ग जिल्ला

Archive ref no: NCA-10023 अभिलेखालय सि. नं.: NCA-10023

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.6022
  • अ. नं.132
  • घटना भएको जिल्ला:बाग्लुङ
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोलको नाम:खाडा
  • पीडित विवरण
  • पीडितको नाम:दुर्गा बहादुर कुमाल
  • जन्म मिति:
  • साल:2036
  • महिना:05
  • गते:23
  • उमेर:24
  • स्थायी ठेगाना:
  • जिल्ला:दाङ
  • गाविस:चैलाही
  • वार्ड नं.:1
  • टोल:अर्नवा
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:कुमाल
  • जात:जनजाति
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओबादी सेना
  • बाबुको नामभोलाराम कुमाल
  • आमाको नाम:कमला देवी कुमाल
  • शैक्षिक स्तर:प्रावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:दुर्गी कुमाल विवाह गरिसकेकी
  • छोराको संख्या:2
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2060-06-15
  • समय:00:00:08 PM
  • घटनास्थल
  • जिल्ला:बाग्लुङ
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):दाङ चैलाही अर्नवा निवासी २५ वर्षीय दुर्गा बहादुर कुमाललाई ०६० असोज १५ गते पार्टीको कामको शिलशिलामा बाग्लुङको खाडामा विहान सेनाले गोली हानी हत्या गरे। पीडित माओवादी लडाकुमा संलग्न थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री