2003-10-01 - incident - Surkhet district २०६०-०६-१४ - घटना - सुर्खेत जिल्ला
Archive ref no: NCA-10020 अभिलेखालय सि. नं.: NCA-10020
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.3
- घटना:अपाङ्गता
- कम्प्युटर अ. नं.4383
- अ. नं.550
- घटना भएको जिल्ला:सुर्खेत
- गाविस:जर्वुटा
- वार्ड नं.:1
- टोलको नाम:जहरे
- पीडित विवरण
- पीडितको नाम:गणेश जिसी
- जन्म मिति:
- साल:2039
- महिना:03
- गते:14
- उमेर:21
- स्थायी ठेगाना:
- जिल्ला:प्यूठान
- गाविस:ओखरकोट
- वार्ड नं.:1
- टोल:
- अस्थायी ठेगाना:
- जिल्ला:सुर्खेत
- गाविस:दशरथपुर
- वार्ड नं.:5
- टोल:माओबादी जनसेना क्याम्प
- लिङ्ग:पुरुष
- थर:जिसी
- जात:बाहुन/क्षेत्री
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:राजनीति
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:ने क पा माओबादी सेना छैटौ डिभीजन सुर्खेत दशरथपुर
- बाबुको नामचक्र बहादुर जिसी
- आमाको नाम:बसन्ता कुमारी जिसी
- शैक्षिक स्तर:प्रमाणपत्र
- आर्थिक स्तरनिम्न
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:सरीता कुमारी चौधरी
- छोराको संख्या:1
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या4
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:जागीर
- क्षतिपुर्ती प्राप्त:No
- प्राप्त भएको भए कोबाट:
- कति रकम बराबर (रु.)0
- घटनाको प्रभाव
- पिडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- क्षतिपूर्ति प्राप्त भएको भए कोबाट नभएको
- कति रकम बराबर (रु)0
- पीडितको हालको अवस्था (कुनै जीविकोपार्जन गर्न सक्ने अवस्था छ की छैन ?) No
- अपाङगता भएको अङ्ग दाँया खुट्टा दुइ इन्च छोटो
- उपचार गराएको अस्पतालको नाम
- भारत लखनउ
- उपचार मिति 2060-06-24
- चिकित्सकको राय (पीडितपक्षको भनाइको आधारमा)
- आराम गर्नुपर्ने दौडधुप नगर्ने।
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2060-06-14
- समय:09:00:00 AM
- घटनास्थल
- जिल्ला:सुर्खेत
- गाविस:जर्वुटा
- वार्ड नं.:0
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):प्युठान जिल्ला ओखरकोट गाविस-१ निवासी माओवादी सेना २१ वर्षीय गणेश जिसीको सुरक्षा सेना र माओवादी विच ०६० असोज १४ गते सुर्खेत जिल्लाको जहरेघाटनमा भएको दोहोरो भिडन्तमा सेनाको गोलीबाट घाइते भए। उनको दाँया खुट्टा दुई इन्च छोटो छ।