2003-10-01 - incident - Morang district २०६०-०६-१४ - घटना - मोरङ जिल्ला

Archive ref no: NCA-10018 अभिलेखालय सि. नं.: NCA-10018

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गम्भिर प्रकृति)
  • कम्प्युटर अ. नं.7909
  • अ. नं.219
  • घटना भएको जिल्ला:मोरङ
  • गाविस:इटहरा
  • वार्ड नं.:3
  • टोलको नाम:भौडाहाचोक
  • पीडित विवरण
  • पीडितको नाम:हरि बैठा
  • जन्म मिति:
  • साल:2028
  • महिना:07
  • गते:08
  • उमेर:32
  • स्थायी ठेगाना:
  • जिल्ला:मोरङ
  • गाविस:इटहरा
  • वार्ड नं.:3
  • टोल:
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:बैठा
  • जात:मधेसी
  • भाषा:नखुलेको
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेपाली कांग्रेस स्थानीय कार्यकर्ता
  • बाबुको नाममुसरू बैठा
  • आमाको नाम:सिवावती बैठा
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:नखुलेको
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:नखुलेको
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:गृह मन्त्रालय
  • कति रकम बराबर (रु.)150000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2060-06-14
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:मोरङ
  • गाविस:इटहरा
  • वार्ड नं.:3
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:रंगेली अस्पताल
  • मिति:2060-06-15
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • बक्राह खोला रंगेली
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):इटहरा गाविस-३ निवासी नेपाली काँग्रेस स्थानीय कार्यकर्ता हरि बैठालाई सुराकी गरेको आरोपमा २०६० असोज १४ गते बिहान घर नजिकको चिया पसलमा बसेको अवस्थामा माओवादीहरूले अपहरण गरी नजिकै रहेको बिजुलीको ट्रान्समिटरमा हात बाँधेर कञ्चटमा गोली हानी हत्या गरे।लासको २०६० असोज १५ गते रंगेली अस्पतालमा पोष्टमार्टम गिरी बक्राह खोला रंगेलीमा सदगद गरियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री