2003-10-01 - incident - Mahottari district २०६०-०६-१४ - घटना - महोत्तरी जिल्ला

Archive ref no: NCA-10016 अभिलेखालय सि. नं.: NCA-10016

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (अन्य)
  • कम्प्युटर अ. नं.3076
  • अ. नं.17
  • घटना भएको जिल्ला:महोत्तरी
  • गाविस:गौशाला
  • वार्ड नं.:2
  • टोलको नाम:वजारको बैंक अगाडी
  • पीडित विवरण
  • पीडितको नाम:कारी महतो
  • जन्म मिति:
  • साल:2000
  • महिना:00
  • गते:00
  • उमेर:60
  • स्थायी ठेगाना:
  • जिल्ला:महोत्तरी
  • गाविस:वेलगाछी
  • वार्ड नं.:9
  • टोल:कब्बु
  • अस्थायी ठेगाना:
  • जिल्ला:महोत्तरी
  • गाविस:वेलगाछी
  • वार्ड नं.:9
  • टोल:कब्बु
  • लिङ्ग:पुरुष
  • थर:महतो
  • जात:मधेसी
  • भाषा:मैथिली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवदी, कार्यकर्ता
  • बाबुको नामटुनाई महतो
  • आमाको नाम:
  • शैक्षिक स्तर:निरक्षर
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:विल्टीदेवी महतो
  • छोराको संख्या:3
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)150000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNS
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2060-06-14
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:महोत्तरी
  • गाविस:गौशाला
  • वार्ड नं.:2
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान
  • मिति:2060-06-14
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):वेलगाछि गाविस- ९ कब्बु निवासी माओवादी कार्यकर्ता ६० वर्षीय कारी महत्तो २०६० भदौ २९ गते गौशाला बजारमा रहेको नेपाल बैंक लिमिटेड लुट्न जाँदा प्रहरीले चलाएको गोली लागि घाइते भएकोमा उपचारको क्रममा धरानस्थित विपि कोइराला प्रतिष्ठान चिकित्सालयमा १८ दिन पछि ०६० असोज १४ गते मृत्यु भएको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री