2003-10-01 - incident - Kaski district २०६०-०६-१४ - घटना - कास्की जिल्ला

Archive ref no: NCA-10015 अभिलेखालय सि. नं.: NCA-10015

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (आफ्नै बम बिश्फोटबाट मृत्‍यु)
  • कम्प्युटर अ. नं.2030
  • अ. नं.14
  • घटना भएको जिल्ला:कास्की
  • गाविस:पोखरा उपमनपा
  • वार्ड नं.:17
  • टोलको नाम:सञ्चयकोष भवन
  • पीडित विवरण
  • पीडितको नाम:बुद्धिनारायण योञ्जन
  • जन्म मिति:
  • साल:2027
  • महिना:10
  • गते:09
  • उमेर:33
  • स्थायी ठेगाना:
  • जिल्ला:संखुवासभा
  • गाविस:सिद्धपोखरी
  • वार्ड नं.:7
  • टोल:कोक्सा
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:योञ्जन
  • जात:जनजाति
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:माओबादी कास्की जिल्ला उप व्यूरो
  • बाबुको नामधन बहादुर योञ्जन
  • आमाको नाम:मन माया यो१ञ्जन
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:प्रेरणा योञ्जन
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या2
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकारबाट
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2060-06-14
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:कास्की
  • गाविस:पोखरा उपमनपा
  • वार्ड नं.:17
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):सिद्धपोखरी गाविस-७ कोक्सा निवासी माओवादी कार्यकर्ता बुद्धिनारायण योञ्जनको ०६० असोज १४ गते पोखरा उपमहानगरपालिकाको कर्मचारी सञ्चय कोषको कार्यलय अगाडि बम निमार्ण गर्दा गर्दै विष्फोटन हुँदा मृत्यु भएको थियो। उनको लास माओवादीले लगेर गएका थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री