2003-09-30 - incident - Sankhuwasabha district २०६०-०६-१३ - घटना - संखुवासभा जिल्ला

Archive ref no: NCA-10001 अभिलेखालय सि. नं.: NCA-10001

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गम्भिर प्रकृति)
  • कम्प्युटर अ. नं.2082
  • अ. नं.8
  • घटना भएको जिल्ला:संखुवासभा
  • गाविस:चैनपुर
  • वार्ड नं.:9
  • टोलको नाम:डागिगाउँ
  • पीडित विवरण
  • पीडितको नाम:मेघराज डाँगी
  • जन्म मिति:
  • साल:2001
  • महिना:04
  • गते:03
  • उमेर:59
  • स्थायी ठेगाना:
  • जिल्ला:संखुवासभा
  • गाविस:चैनपुर
  • वार्ड नं.:9
  • टोल:
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:डाँगी
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:जागीर
  • कार्यालयको नामराष्ट्रिय बाणिज्य बैँक चैनपुर
  • पद:सुरक्षा गाड
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामप्रेम बहादुर डाँगी
  • आमाको नाम:बिष्णु माया डाँगी
  • शैक्षिक स्तर:साक्षर
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:भक्तमाया डाँगी
  • छोराको संख्या:1
  • छोरीको संख्या:6
  • अन्य आश्रितहरु भए संख्या1
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:नगरेको
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:सरकार
  • कति रकम बराबर (रु.)250000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2060-06-13
  • समय:00:00:10 AM
  • घटनास्थल
  • जिल्ला:संखुवासभा
  • गाविस:चैनपुर
  • वार्ड नं.:9
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:त्रि.बि. शिक्षण अस्पताल काठमाडौं
  • मिति:2060-06-29
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • पशुपती अार्यघाट
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):चैनपुर गाविस-९ निवासी ५९ वर्षीय मैघराज डाँगीलाई ०६० असोज १३ गते खाना खान घर गएको अवस्थामा माओवादी कार्यकर्ताले घरमा गोली हानी घाइते बनाएका थिए। उनलाई उपचारको लागि त्रिविवि शिक्षण अस्पताल काठमाडौं लागिएको थियो। उपचारको त्रममा ०६० असोज २९ गते अस्पतालमै उनको मृत्यु भएको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री