2003-09-29 - incident - Banke district २०६०-०६-१२ - घटना - बाँके जिल्ला

Archive ref no: NCA-09981 अभिलेखालय सि. नं.: NCA-09981

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गम्भिर प्रकृति)
  • कम्प्युटर अ. नं.402
  • अ. नं.163
  • घटना भएको जिल्ला:बाँके
  • गाविस:नरैनापुर
  • वार्ड नं.:3
  • टोलको नाम:नेपाल भारत वोडर जंगल
  • पीडित विवरण
  • पीडितको नाम:जाहिर खाँ
  • जन्म मिति:
  • साल:2000
  • महिना:00
  • गते:01
  • उमेर:60
  • स्थायी ठेगाना:
  • जिल्ला:बाँके
  • गाविस:नरैनापुर
  • वार्ड नं.:3
  • टोल:नउसहारा
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:खा
  • जात:मुस्लिम
  • भाषा:अवधी
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:गाविस उपाध्यक्षा
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा एमाले गाविस उपाध्यक्ष
  • बाबुको नामस्व दान खाँ
  • आमाको नाम:स्व राना खाँ
  • शैक्षिक स्तर:प्रावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:नसलीमा पठानी
  • छोराको संख्या:4
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या3
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:No
  • प्राप्त भएको भए कोबाट:
  • कति रकम बराबर (रु.)0
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य प्रतिकार समूह
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2060-06-12
  • समय:00:10:30 PM
  • घटनास्थल
  • जिल्ला:बाँके
  • गाविस:नरैनापुर
  • वार्ड नं.:3
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:पोस्टमार्टम नभएको
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • नरैनापुर गाविस-४
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):नरैनापुर गाविस-३ घर भई सोही गाविसमा नेकपा एमालेबाट निर्वाचित गाविस उपाध्यक्ष ६० वर्षीय जाहिर खाँ घर नजिक खेतमा काम गरिरहेको बेला अइनुष खाँको भतिजा सोही ठाउँ निवासी सरिफ खाँले बोलाएर लगेको र नेपाल भारत वोडर नजिक जंगलमा पुर्याएपछि ७।८ जनाको संख्यामा रहेको समूहले धारिलो हतियारले घाँटी काटेर दुइ टुक्रा पारी टाउको सो समूहले लगे भने लास भारतको जंगलमा फालेका थिए। एक दिन पछि घरका मानिसले थाहा पाई लास लिएर आए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री