2003-09-29 - incident - Arghakhanchi district २०६०-०६-१२ - घटना - अर्घाखाँची जिल्ला
Archive ref no: NCA-09978 अभिलेखालय सि. नं.: NCA-09978
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (गम्भिर प्रकृति)
- कम्प्युटर अ. नं.6436
- अ. नं.82
- घटना भएको जिल्ला:अर्घाखाँची
- गाविस:अर्घातोष
- वार्ड नं.:8
- टोलको नाम:डाडाकटेरी
- पीडित विवरण
- पीडितको नाम:हुमानन्द वन्जाडे
- जन्म मिति:
- साल:2019
- महिना:02
- गते:24
- उमेर:41
- स्थायी ठेगाना:
- जिल्ला:अर्घाखाँची
- गाविस:अर्घातोष
- वार्ड नं.:9
- टोल:पटौटी
- अस्थायी ठेगाना:
- जिल्ला:अर्घाखाँची
- गाविस:अर्घातोष
- वार्ड नं.:9
- टोल:पटौटी
- लिङ्ग:पुरुष
- थर:वन्जाडे
- जात:बाहुन/क्षेत्री
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:व्यापारी
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा एमाले
- बाबुको नामखिमानन्द वन्जाडे
- आमाको नाम:शिवकला बन्जाडे
- शैक्षिक स्तर:प्रमाणपत्र
- आर्थिक स्तरमध्यम
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:राधिका वन्जाडे र भीमकला बञ्जाडे
- छोराको संख्या:2
- छोरीको संख्या:4
- अन्य आश्रितहरु भए संख्या10
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:नेपाल सरकारबाट
- कति रकम बराबर (रु.)250000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोYes
- विस्थापित भएको स्थान
- वुटवल
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- एक वर्ष पछि घरमा आएको
- पीडक पक्ष
- गैर राज्य एमाओवादी
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2060-06-12
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:अर्घाखाँची
- गाविस:अर्घातोष
- वार्ड नं.:8
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:जिल्ला अस्पताल गुल्मी
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- गुल्मी जिल्ला रिडी
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):अर्घातोष गाविस-९ पटौटी निवासी नेकपा एमाले कार्यकर्ता ४२ वर्षीय हुमानन्द वञ्जाडेलाई सुराकी गरेको आरोपमा नेकपा माओवादीका कार्यकर्ताले ०६० असोज १२ गते अपहरण गरी सोही गाविस-८ स्थित डाँडाकटेरीमा लगी घाटी रेटेर हत्या गरे थिए।