2003-09-27 - incident - Sunsari district २०६०-०६-१० - घटना - सुनसरी जिल्ला
Archive ref no: NCA-09964 अभिलेखालय सि. नं.: NCA-09964
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (गम्भिर प्रकृति)
- कम्प्युटर अ. नं.2921
- अ. नं.1
- घटना भएको जिल्ला:सुनसरी
- गाविस:अमडुवा
- वार्ड नं.:8
- टोलको नाम:
- पीडित विवरण
- पीडितको नाम:केशव कार्की
- जन्म मिति:
- साल:2018
- महिना:03
- गते:15
- उमेर:42
- स्थायी ठेगाना:
- जिल्ला:सुनसरी
- गाविस:अमडुवा
- वार्ड नं.:8
- टोल:
- अस्थायी ठेगाना:
- जिल्ला:सुनसरी
- गाविस:अमडुवा
- वार्ड नं.:18
- टोल:
- लिङ्ग:पुरुष
- थर:कार्की
- जात:बाहुन/क्षेत्री
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:प्रहरी
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- बाबुको नामसुर बहादुर कार्की
- आमाको नाम:इच्छुमाया कार्की
- शैक्षिक स्तर:निमावि
- आर्थिक स्तरनिम्न
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:लक्ष्मी
- छोराको संख्या:1
- छोरीको संख्या:2
- अन्य आश्रितहरु भए संख्या4
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:राज्य,सरकार
- कति रकम बराबर (रु.)100000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- पीडक पक्ष
- गैर राज्य एमाओवादी
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2060-06-10
- समय:00:00:10 PM
- घटनास्थल
- जिल्ला:सुनसरी
- गाविस:अमडुवा
- वार्ड नं.:8
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:बिराटनगर मोरङ
- मिति:2060-06-11
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- अमडुवा
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):अमडुवा गाविस ८ निवासी प्रहरी हवल्दार ४२ वर्षीय केशव कार्की आफ्नो घरमा सुतिरहेको बे्ला माओवादीले केही वुझ्नु छ भनी नियन्त्रणमा लिएर गोली हानी हत्या गरे।