2003-09-27 - incident - Morang district २०६०-०६-१० - घटना - मोरङ जिल्ला

Archive ref no: NCA-09954 अभिलेखालय सि. नं.: NCA-09954

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.2
  • घटना:बेपत्ता
  • कम्प्युटर अ. नं.7238
  • अ. नं.18
  • घटना भएको जिल्ला:मोरङ
  • गाविस:बिराटनगर उपमहानपा
  • वार्ड नं.:5
  • टोलको नाम:बरगाछी अच्युत चिउरामिल
  • पीडित विवरण
  • पीडितको नाम:दाताराम तिम्सिना
  • जन्म मिति:
  • साल:2027
  • महिना:10
  • गते:28
  • उमेर:33
  • स्थायी ठेगाना:
  • जिल्ला:मोरङ
  • गाविस:शनिश्चरे
  • वार्ड नं.:1
  • टोल:
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:तिम्सिना
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:शिक्षक
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी, अखिल नेपाल सांकृति संघ के.उपाध्यक्ष
  • बाबुको नामतिल प्रसाद तिम्सीना
  • आमाको नाम:विष्णुमाया तिम्सीना
  • शैक्षिक स्तर:स्नातक
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNS
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2060-06-10
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:मोरङ
  • गाविस:बिराटनगर उपमहानपा
  • वार्ड नं.:5
  • वेपत्ता पारिएको सूचना दिने व्यक्तिको नाम
  • नाम:
  • ठेगाना
  • सम्पर्क टेलिफोन नम्बर:
  • बेपत्ता हुनुपूर्व कुनै ठाउँमा राखिएको जानकारी भएको भए त्यस ठाउँको नाम, राख्ने संस्था वा व्यक्तिको नाम:शाही नेपाली सेना पुर्वी पृतना इटहरी ,सुनसरी
  • पीडितलाई कुन मितिमा त्यहाँ देखिएको हो?2060-06-22
  • घटनाको सम्बन्धमा पीडकपक्षसँग जानकारी माग गरिएको भए:जानकारी मागिएको मिति: 0000-00-00
  • जानकारी दिने व्यक्तिको नाम:
  • पद
  • कार्यालय
  • उनको भनाइमोरङ जिल्ला शनिश्चरे गाविस-१ निवासी नेकपा माओवादीको अखिल नेपाल साँस्कृतिक संघका केन्दीय उपाध्यक्ष ३३ वर्षीय दाताराम तिम्सिनालाई २०६० असोज १० गते ३ बजे दिउँसो विराटनगर उपमपा-५ स्थित अचुत राइसमिल पछाडी लक्ष्मी अधिकारी र जानुका अधिकारीको घरनजीक पुजारी ढकालको घरमा कलबाट पानी निकाली पीउँदै गर्दा जि.प्र.का. मोरङ र तत्कालीन शाही सेनाको विराटनगर विमानस्थलको ५० जना जतीको सुरक्षाफौजले घेरा हाली गिरफ्तार गरेको। त्यसपछी लक्ष्मी अधीकारीको घरमा लगेर प्लास्टिकको डोरीले हात बाँधेर भ्यानमा हाली विराटनगर विमानस्थल तर्फ लगरेको। ०६० असोज १२ मा शाही सेनाको इटहरी नपा स्थित पुर्वी पृतना लगेको र ०६० असोज २२ सम्म त्यही राखेको इन्द्रपुर ४ का हरी प्रसाद दंगालले पुर्वी पृतनामा खाना खादाँ मेसमा देखेको थीए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री