2003-09-27 - incident - Khotang district २०६०-०६-१० - घटना - खोटाङ जिल्ला

Archive ref no: NCA-09946 अभिलेखालय सि. नं.: NCA-09946

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.10388
  • अ. नं.100
  • घटना भएको जिल्ला:खोटाङ
  • गाविस:छितापोखरी
  • वार्ड नं.:0
  • टोलको नाम:स्यालगैडा
  • पीडित विवरण
  • पीडितको नाम:दोमाकुमारी कार्की
  • जन्म मिति:
  • साल:2039
  • महिना:10
  • गते:08
  • उमेर:22
  • स्थायी ठेगाना:
  • जिल्ला:उदयपुर
  • गाविस:सिरिसे
  • वार्ड नं.:8
  • टोल:खलङगा
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:महिला
  • थर:कार्की
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी एरीया कमिटी सदस्य
  • बाबुको नामपृथ्वीबहादुर कार्की
  • आमाको नाम:मनमाया कार्की
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:नखुलेको
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:सरकार,जिल्ला प्रशासन कार्यलय
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNS
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2060-06-10
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:खोटाङ
  • गाविस:छितापोखरी
  • वार्ड नं.:0
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):सिरीसे गाविस-८ खलङगाकी २२ वर्षीय दोमाकुमारी कार्की (विमला कार्की)लाई माओवादी गतिविधिमा लागेको आरोपमा २०५८ सालमा प्रहरीले पदमकन्या क्याम्पसबाट गिरफ्तार गरी दुई वर्ष जेलमा राखे। जेलबाट मुक्त भएपछि पार्टी काममा लागेकी कार्कीलाई २०६० असोज १० गते संयुक्त सुरक्षाफौजले खोटाङ जिल्लाको छितापोखरी गाविसस्थित स्यालगैडामा घेरा हाली गिरफ्तार गरेर सोधपुछ छि गोली हानी हत्या गरे। लासको पोष्टमार्टम गरिएन भने सदगत पनी गरिएन।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री