2003-09-27 - incident - Khotang district २०६०-०६-१० - घटना - खोटाङ जिल्ला

Archive ref no: NCA-09945 अभिलेखालय सि. नं.: NCA-09945

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.4114
  • अ. नं.34
  • घटना भएको जिल्ला:खोटाङ
  • गाविस:डाँडागाउँ
  • वार्ड नं.:3
  • टोलको नाम:स्यालगाैडे
  • पीडित विवरण
  • पीडितको नाम:तेजबहादुर खड्का
  • जन्म मिति:
  • साल:2025
  • महिना:00
  • गते:00
  • उमेर:34
  • स्थायी ठेगाना:
  • जिल्ला:खोटाङ
  • गाविस:सिम्पानी
  • वार्ड नं.:8
  • टोल:कातिखे
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:खड्का
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:जागीर
  • कार्यालयको नामइलाका हुलाक कार्यलय सिम्पानी
  • पद:मुखिया
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामछत्रबहादुर खड्का
  • आमाको नाम:
  • शैक्षिक स्तर:प्रमाणपत्र
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:सीतादेवी खडका
  • छोराको संख्या:1
  • छोरीको संख्या:2
  • अन्य आश्रितहरु भए संख्या3
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकार
  • कति रकम बराबर (रु.)250000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNS
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2060-06-10
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:खोटाङ
  • गाविस:डाँडागाउँ
  • वार्ड नं.:3
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):सिम्पानी गाविस-८ का ३४ वर्षीय तेजबहादुर खड्कालाई दोस्रो विवाह गर्न लागेको भन्ने आरोपमा ०६० असोज १० गते सिम्पानी बजारस्थित इलाका हुलाक कार्यालयबाट माओवादीले अपहरण गरी आफ्नो कब्जामा राखेको अवस्थामा सुरक्षाकर्मी माओवादीबीच मुठभेड हुदाँ दोहोरो भिडन्तमा डाँडागाउँ गाविस-३ स्यालगौडे जंगलमा मृत्यु भयो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री