2003-09-27 - incident - Khotang district २०६०-०६-१० - घटना - खोटाङ जिल्ला
Archive ref no: NCA-09938 अभिलेखालय सि. नं.: NCA-09938
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (दोहोरो भिडन्तमा मृत्यु)
- कम्प्युटर अ. नं.10161
- अ. नं.234
- घटना भएको जिल्ला:खोटाङ
- गाविस:अर्खौले
- वार्ड नं.:3
- टोलको नाम:छितापोखरी जंगलमा
- पीडित विवरण
- पीडितको नाम:ज्ञानकुमारी सुनुवार (सुष्मा)
- जन्म मिति:
- साल:2043
- महिना:02
- गते:16
- उमेर:17
- स्थायी ठेगाना:
- जिल्ला:सिन्धुली
- गाविस:महादेवडाडा
- वार्ड नं.:9
- टोल:भुल्के
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:महिला
- थर:सुनुवार
- जात:जनजाति
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:राजनीति
- कार्यालयको नाम
- पद:माओवादी सेना
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी, कार्यकर्ता
- बाबुको नामभक्तबहादुर सुनुवार
- आमाको नाम:सोममाया सुनुवार
- शैक्षिक स्तर:मावि
- आर्थिक स्तरनिम्नमध्यम
- वैवाहिक स्थिति:अविवाहित
- विवाहित भए पति वा पत्नीको नाम:
- छोराको संख्या:0
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
- कति रकम बराबर (रु.)100000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोYes
- विस्थापित भएको स्थान
- ०६० फागुन देखि पार्टिमा नै हिडेको
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- घरमा।
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2060-06-10
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:खोटाङ
- गाविस:अर्खौले
- वार्ड नं.:3
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- पार्टीले के गर्यो जानकारी छैन।
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):महादेवस्थान गाविस-९ भुल्के कि १७ बर्षीय माओवादी कार्यकर्ता ज्ञानकुमारी सुनुवारको ०६० असोज १० गते खोटाङ जिल्ला ओख्रेडाडागाउँ गाविस- ३ स्थित जंगलमा गस्तिमा गएका सुरक्षाफौज र माओवादी बिच भएको दोहोरो भिडन्तमा सेनाको गोली लागी मृत्यु भयो।