2003-09-27 - incident - Kathmandu district २०६०-०६-१० - घटना - काठमाडौं जिल्ला

Archive ref no: NCA-09937 अभिलेखालय सि. नं.: NCA-09937

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.2
  • घटना:बेपत्ता
  • कम्प्युटर अ. नं.9437
  • अ. नं.19
  • घटना भएको जिल्ला:काठमाडौं
  • गाविस:काठमाण्डौ महानपा
  • वार्ड नं.:35
  • टोलको नाम:मिनभवन
  • पीडित विवरण
  • पीडितको नाम:ज्ञानेन्द्र त्रिपाठी
  • जन्म मिति:
  • साल:2025
  • महिना:02
  • गते:14
  • उमेर:35
  • स्थायी ठेगाना:
  • जिल्ला:चितवन
  • गाविस:रत्ननगर नपा
  • वार्ड नं.:13
  • टोल:
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:त्रिपाठी
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:विद्यार्थी
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:माओवादी कार्यकर्ता
  • बाबुको नामडोलनाथ त्रिपाठी
  • आमाको नाम:भगवती त्रिपाठी
  • शैक्षिक स्तर:स्नातकोत्तर
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:शर्मिला पन्त
  • छोराको संख्या:0
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNS
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2060-06-10
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:काठमाडौं
  • गाविस:काठमाण्डौ महानपा
  • वार्ड नं.:35
  • वेपत्ता पारिएको सूचना दिने व्यक्तिको नाम
  • नाम:
  • कृष्ण के सी
  • ठेगाना
  • सम्पर्क टेलिफोन नम्बर:
  • बेपत्ता हुनुपूर्व कुनै ठाउँमा राखिएको जानकारी भएको भए त्यस ठाउँको नाम, राख्ने संस्था वा व्यक्तिको नाम:
  • पीडितलाई कुन मितिमा त्यहाँ देखिएको हो?0000-00-00
  • घटनाको सम्बन्धमा पीडकपक्षसँग जानकारी माग गरिएको भए:जानकारी मागिएको मिति: 0000-00-00
  • जानकारी दिने व्यक्तिको नाम:
  • पद
  • कार्यालय
  • उनको भनाइरत्ननगर नपा-१३ जयमंगला निवासी काठमाण्डौको कलंकी बस्ने ३५ वर्षीय ज्ञानेन्द्र त्रिपाठीलाई ०६० असोज १० गते काठमाण्डौको नयाँ बानेश्वरबाट गिरफ्तार गरी नेपाली सेनाको भैरवनाथ गणमा कृष्ण केसी लगायतका बन्दीहरुसंगै राखेकोमा हालसम्म बेपत्ता पारिएको छ।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री