2003-09-26 - incident - Kathmandu district २०६०-०६-०९ - घटना - काठमाडौं जिल्ला

Archive ref no: NCA-09928 अभिलेखालय सि. नं.: NCA-09928

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • क्र.सं.:१४२
  • पीडितको नाम र थर:ज्ञानेन्द्र त्रिपाठी
  • ठेगाना:चितवन जिल्ला रत्ननगर नगरपालिका वडा नं.- १३
  • उजुरीको सङ्क्षिप्त व्यहोरा:चितवन जिल्ला रत्ननगर नगरपालिका वडा नं.- १३ बस्ने ज्ञानेन्द्र त्रिपाठीलाई मिति २०६०/६/९ गते काठमाडौकँ ो शान्तनिगर गटेबाट सादा पोसाकका सुरक्षाकर्मीले पक्राउ गरी बेपत्ता पारेकाले निजको जीवनरक्षा गरी स्थिति सार्वजनिक गरिदनि आयोगमा प्राप्त उजुरी निवेदन
  • उल्लङ्घनकर्ता:सुरक्षाकर्मी
  • आयोगको निर्णय:स्थिति सार्वजनिक गरी कानुनी प्रक्रियामा लजैान र आवश्यक अनुसन्धान गरीदोषीलाई कारबाही गर्न नेपाल सरकारलाई सिफारिस गर्ने २०६३/३/२० को निर्णय
  • आयोगबाट पठाइएको पत्रको विवरण:आयोगको १५ मिति २०६३/४/३ मा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई आयोगको निर्णय कार्यान्वयन गर्न प्राप्त पत्राचार गरिएको
  • कार्यान्वयनको स्थिति:गृह मन्त्रालयबाट फ्याक्समार्फत् मिति २०६४/७/१६ मा पठाइएको अनुसूचीअनुसार रु. १,००,०००/- क्षतिपूर्ति उपलब्ध गराउने जानकारी प्राप्त
  • कैफियत:आंशिक

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री