2003-09-26 - incident - Kaski district २०६०-०६-०९ - घटना - कास्की जिल्ला

Archive ref no: NCA-09927 अभिलेखालय सि. नं.: NCA-09927

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गम्भिर प्रकृति)
  • कम्प्युटर अ. नं.475
  • अ. नं.63
  • घटना भएको जिल्ला:कास्की
  • गाविस:माछापुछ्रे्र्र्र
  • वार्ड नं.:4
  • टोलको नाम:टु कोट
  • पीडित विवरण
  • पीडितको नाम:पूर्णबहादुर थापा
  • जन्म मिति:
  • साल:2020
  • महिना:03
  • गते:18
  • उमेर:40
  • स्थायी ठेगाना:
  • जिल्ला:कास्की
  • गाविस:माछापुछ्रे्र्र्र
  • वार्ड नं.:4
  • टोल:सरीपाखा
  • अस्थायी ठेगाना:
  • जिल्ला:कास्की
  • गाविस:माछापुछ्रे्र्र्र
  • वार्ड नं.:4
  • टोल:सरीपाखा
  • लिङ्ग:पुरुष
  • थर:थापा
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाममाछापुच्छ्रे गाविस-१
  • पद:वडा अध्यक्ष
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेपाली काग्रेस
  • बाबुको नाममोतिलाल थापा
  • आमाको नाम:मोती थापा
  • शैक्षिक स्तर:प्रावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:मीठु थापा
  • छोराको संख्या:2
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या6
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन, नेपाल सरकार
  • कति रकम बराबर (रु.)250000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2060-06-09
  • समय:08:00:00 PM
  • घटनास्थल
  • जिल्ला:कास्की
  • गाविस:माछापुछ्रे्र्र्र
  • वार्ड नं.:4
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • माछापुच्छ्रे ४
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):माछापुच्छ्रे गाविस-४ निवासी सोही वडाका वडाध्यक्ष पूर्णबहादुर थापालाई २०६० असोज ९ गते राति ८ बजे घरबाट एक किमी माथि गोठमा गएको बेला नेकपा माओवादीका ५ जना कायर्कतार्हरुले अपहरण गरी बीच बाटोमा पुर्याइ धारिलो हतियार प्रयोग गरी घाँटी रेटेर हत्या गरे। उनलाई माओवादी कार्यकर्ता पक्राउ गरी सुरक्षाकर्मीलाई बुझाएको र काँग्रेस कार्यकर्ता भएको आरोपमा हत्या गरेका थिए। घटनाको खबर पीडित परिवारले भोलिपल्ट १० बजे मात्र थाहा पाएका थिए। पीडितका आफन्तले लास घरमा ल्याइ दाहसंस्कार गरे। घटना हुनुभन्दा अघि पनि माओवादी कार्यकर्ताले धम्की दिने र खाना पकाउन लगाउने गर्दथे। पीडितको घाँटीको रुद्र घण्टी समेत काटीएको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री