2003-09-26 - incident - Gorkha district २०६०-०६-०९ - घटना - गोरखा जिल्ला

Archive ref no: NCA-09926 अभिलेखालय सि. नं.: NCA-09926

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (दोहोरो भिडन्तमा मृत्‍यु)
  • कम्प्युटर अ. नं.983
  • अ. नं.69
  • घटना भएको जिल्ला:गोरखा
  • गाविस:आरुचनौटे
  • वार्ड नं.:3
  • टोलको नाम:चापापानी
  • पीडित विवरण
  • पीडितको नाम:प्रेमबहादुर अधिकारी
  • जन्म मिति:
  • साल:2025
  • महिना:04
  • गते:14
  • उमेर:35
  • स्थायी ठेगाना:
  • जिल्ला:कास्की
  • गाविस:थुंमाकोडाँडा
  • वार्ड नं.:6
  • टोल:घाम्नुङ
  • अस्थायी ठेगाना:
  • जिल्ला:कास्की
  • गाविस:थुंमाकोडाँडा
  • वार्ड नं.:6
  • टोल:घाम्नुङ
  • लिङ्ग:पुरुष
  • थर:अधिकारी
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:सेना
  • कार्यालयको नाममहेन्द्रदल गुल्म
  • पद:हवल्दार
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामसुकदेव अधिकारी
  • आमाको नाम:विष्णुमाया अधिकारी
  • शैक्षिक स्तर:निमावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:अन्तै बिहे भइसकेको
  • छोराको संख्या:1
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या5
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय र नेपाल सरकारबाट
  • कति रकम बराबर (रु.)850000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2060-06-09
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:गोरखा
  • गाविस:आरुचनौटे
  • वार्ड नं.:3
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:छाउनी अस्पताल काठमाडौ
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • तुल्सीघाट पोखरा
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):थुमाकोडाँडा गाविस-६ घाम्नुङ निवासी नेपाली सेनाको महेन्द्र दल गुल्म गोरखामा कार्यरत ३५ बर्षीय प्रेमबहादुर अधिकारीको ०६० असोज ९ गते गस्तीमा जाने क्रममा नेकपा माओबादीको आक्रमणमा परी मृत्यु भयो। उनको शरीर अनुहार क्षतविक्षत अवस्थामा भेटिएको थियो। उनको लास हेलिकप्टरबाट पोखरा ल्याई आफन्तले पोखरा स्थित तुलसी घाटमा दाहसंस्कार गरे।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री