2003-09-25 - incident - Nawalparasi district २०६०-०६-०८ - घटना - नवलपरासी जिल्ला

Archive ref no: NCA-09919 अभिलेखालय सि. नं.: NCA-09919

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (विद्युतीय धरापमा मृत्यु)
  • कम्प्युटर अ. नं.9339
  • अ. नं.123
  • घटना भएको जिल्ला:नवलपरासी
  • गाविस:दुम्किवास
  • वार्ड नं.:0
  • टोलको नाम:
  • पीडित विवरण
  • पीडितको नाम:पदमबहादुर विक
  • जन्म मिति:
  • साल:2040
  • महिना:03
  • गते:03
  • उमेर:20
  • स्थायी ठेगाना:
  • जिल्ला:रामेछाप
  • गाविस:ठोसे
  • वार्ड नं.:6
  • टोल:कामीटोल
  • अस्थायी ठेगाना:
  • जिल्ला:रामेछाप
  • गाविस:ठोसे
  • वार्ड नं.:6
  • टोल:कामीटोल
  • लिङ्ग:पुरुष
  • थर:विश्वकर्मा
  • जात:दलित
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:सेना
  • कार्यालयको नामनेपाली सेना
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामलक्ष्मण विक
  • आमाको नाम:सन्तमाया विक
  • शैक्षिक स्तर:निमावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय, मन्थली
  • कति रकम बराबर (रु.)99000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2060-06-08
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:नवलपरासी
  • गाविस:दुम्किवास
  • वार्ड नं.:0
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:विरेन्द्र सैनिक अस्पताल, छाउनी
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • गाउँमा
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):ठोसे गाविस-६ का पदमबहादुर वि.क को ०६० असोज ८ गते नवलपरासी जिल्लाको दुम्किबास गाविसमा माओवादीले राखेको विद्यतीय धरापमा परी मृत्यु भयो। मृतकको शवलाई जिरी हुँदै सेनाले घरमा ल्याईदिए। काजकिरिया घरमै भएको थियो। उनी नेपाली सेनाका जवान हुन्।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री