2003-09-24 - incident - Banke district २०६०-०६-०७ - घटना - बाँके जिल्ला

Archive ref no: NCA-09894 अभिलेखालय सि. नं.: NCA-09894

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गम्भिर प्रकृति)
  • कम्प्युटर अ. नं.394
  • अ. नं.160
  • घटना भएको जिल्ला:बाँके
  • गाविस:फत्तेपुर
  • वार्ड नं.:6
  • टोलको नाम:तामाखोला
  • पीडित विवरण
  • पीडितको नाम:मनोजकुमार शाही
  • जन्म मिति:
  • साल:2019
  • महिना:00
  • गते:00
  • उमेर:41
  • स्थायी ठेगाना:
  • जिल्ला:बाँके
  • गाविस:फत्तेपुर
  • वार्ड नं.:6
  • टोल:लालपुर
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:शाही
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामस्व. बलबहादुर शाही
  • आमाको नाम:सितला शाही
  • शैक्षिक स्तर:निमावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:भनसरा शाही
  • छोराको संख्या:2
  • छोरीको संख्या:2
  • अन्य आश्रितहरु भए संख्या1
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2060-06-07
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:बाँके
  • गाविस:फत्तेपुर
  • वार्ड नं.:6
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:लास पाइएन
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • लास पाइएन।
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):फत्तेपुर गाविस-६ का ४१ वर्षीय भूपु शाही नेपाल सैनिक मनोज कुमार शाहीलाई घरमा सुतेको अवस्थामा ०६० असोज ७ गते विहान ४ बजे इन्चार्जले बोलाउनु भएको छ बैठकमा जाँउ भनी माओवादी कार्यकर्ता ओमकार गोसाइको नेतृत्वमा आएको समूहले अपहरण गरी सोही वडाको तामा खोलाको जंगलमा लगी ०६० असोज १० गते गोली हानी हत्या गरे। लास घर परिवारले पाएनन्। ०६० फागुन २८ गते स्थानीयवासी एवम अधिकारकर्मी पूर्णीमा थापासँग मनोजको हत्या ०६० असोज १० गते भएको माओवादीले स्वीकार गरे।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री