2003-09-23 - incident - Morang district २०६०-०६-०६ - घटना - मोरङ जिल्ला

Archive ref no: NCA-09888 अभिलेखालय सि. नं.: NCA-09888

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.7523
  • अ. नं.113
  • घटना भएको जिल्ला:मोरङ
  • गाविस:टाँडी
  • वार्ड नं.:5
  • टोलको नाम:
  • पीडित विवरण
  • पीडितको नाम:कुमारी लिम्बू
  • जन्म मिति:
  • साल:2049
  • महिना:05
  • गते:09
  • उमेर:11
  • स्थायी ठेगाना:
  • जिल्ला:मोरङ
  • गाविस:टाँडी
  • वार्ड नं.:5
  • टोल:
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:महिला
  • थर:लिम्बू
  • जात:जनजाति
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:विद्यार्थी
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामगोर्वचन लिम्बू
  • आमाको नाम:संगीता लिम्बू
  • शैक्षिक स्तर:साक्षर
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:नखुलेको
  • क्षतिपुर्ती प्राप्त:No
  • प्राप्त भएको भए कोबाट:
  • कति रकम बराबर (रु.)0
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2060-06-06
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:मोरङ
  • गाविस:टाँडी
  • वार्ड नं.:5
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:कोसी अंचल अस्पताल
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • टाँडी
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):टाँडी गाविस-५ निवासी ११ वर्षीय कुमारी लिम्बूको घरमा ०६० असोज ६ गते राती माओवादी बास बसेको अवस्थामा सुरक्षाफौजले गोली हान्दा उनको मृत्यु भयो। सो घटनामा माओवादीहरु भाग्न सफल भए। पीडितका आफन्तलाई सुरक्षफौजले गल्ती भयो भन्दै क्रिया खर्चको लागि १० हजार रूपैया दिए। लास बिराटनगरको कोसी अञ्चल अस्पतालमा पोष्टामर्टम गरी आफन्तलाई बुझाए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री