2003-09-23 - incident - Kavre district २०६०-०६-०६ - घटना - काभ्रेपलाञ्चोक जिल्ला

Archive ref no: NCA-09886 अभिलेखालय सि. नं.: NCA-09886

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.9161
  • अ. नं.97
  • घटना भएको जिल्ला:काभ्रेपलाञ्चोक
  • गाविस:शङ्खुपाटिचौर
  • वार्ड नं.:6
  • टोलको नाम:सुढेखोला
  • पीडित विवरण
  • पीडितको नाम:नारायण खनाल
  • जन्म मिति:
  • साल:2026
  • महिना:00
  • गते:00
  • उमेर:34
  • स्थायी ठेगाना:
  • जिल्ला:काभ्रेपलाञ्चोक
  • गाविस:पुरानागाउँ
  • वार्ड नं.:6
  • टोल:पुरानागाउ
  • अस्थायी ठेगाना:
  • जिल्ला:काभ्रेपलाञ्चोक
  • गाविस:पुरानागाउँ
  • वार्ड नं.:6
  • टोल:पुरानागाउ
  • लिङ्ग:पुरुष
  • थर:खनाल
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नामनेकपा माओवादी
  • पद:कार्यकर्ता
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी, कार्यकर्ता
  • बाबुको नामकुलानन्द खनाल
  • आमाको नाम:नखुलेको
  • शैक्षिक स्तर:साक्षर
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:राधा खनाल (पतिको मृत्युपछि अन्यत्र विवाह गरेको परिवारको भनाइ।)
  • छोराको संख्या:1
  • छोरीको संख्या:2
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:Yes
  • कतै काममा लागेको भए कामको प्रकृति:घरव्यवहारमा रहेको
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकार
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2060-06-06
  • समय:00:03:00 PM
  • घटनास्थल
  • जिल्ला:काभ्रेपलाञ्चोक
  • गाविस:शङ्खुपाटिचौर
  • वार्ड नं.:6
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:पोष्टमार्टम नगरेको
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनास्थल नजिकै
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):पुरानागाँउ गाविस ६ का नारायण खनालको २०६० असोज ६ गते दिउँसो शंखु गाविस ६ सुढेखोलामा गस्तीमा गएका प्रहरी र माओवादी कार्यकर्ताबीच जम्काभेट हुँदा भएको दोहोरो भिडन्तको क्रममा सुक्षाकर्मीले प्रहार गरेको गोली लागि मृत्यु भयो। जिल्लावाट गस्तीमा गइरहेका प्रहरीलाइ लक्षित गरी तीनजना माओवादीले सकेट बम प्रहार गरेपछि प्रतिकारस्वरुप चलाएको गोली लागि उनको मृत्यु भएको थियो। घटनामा दुई माओवादी भागे। खनाल माओवादीका युद्ध संवाददाता एवं किसान संघका जिल्ला सदस्य थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री