2003-09-22 - incident - Morang district २०६०-०६-०५ - घटना - मोरङ जिल्ला

Archive ref no: NCA-09876 अभिलेखालय सि. नं.: NCA-09876

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.7347
  • अ. नं.24
  • घटना भएको जिल्ला:मोरङ
  • गाविस:बारङ्गी
  • वार्ड नं.:6
  • टोलको नाम:
  • पीडित विवरण
  • पीडितको नाम:किरण राई (सुवास)
  • जन्म मिति:
  • साल:2038
  • महिना:08
  • गते:08
  • उमेर:22
  • स्थायी ठेगाना:
  • जिल्ला:मोरङ
  • गाविस:जाँते
  • वार्ड नं.:6
  • टोल:
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:राई
  • जात:जनजाति
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नाम
  • पद:पूर्णकालीन कार्यकर्ता
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी पूर्णकालीन कार्यकर्ता
  • बाबुको नामअमृत राई
  • आमाको नाम:मनकुमारी राई
  • शैक्षिक स्तर:नखुलेको
  • आर्थिक स्तरनखुलेको
  • वैवाहिक स्थिति:नखुलेको
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:नखुलेको
  • क्षतिपुर्ती प्राप्त:NS
  • प्राप्त भएको भए कोबाट:
  • कति रकम बराबर (रु.)0
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNS
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2060-06-05
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:मोरङ
  • गाविस:बारङ्गी
  • वार्ड नं.:6
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):जाँते गाविस-६ निवासी माओवादीका पूर्णकालीन सदस्य २२ वर्षीय सुवास भनिने किरण राईलाई कामको सिलसिलामा बारङगी गएको अवस्माथामा २०६० असोज ५ गते सुरक्षाफौजले नियन्त्रणमा लिएर गोली हानी हत्या गरे। सुरक्षाफौजले त्यहीं खाल्डो खनी पीडितको लास गाडेर गएका थिए। सो घटनाको पुष्टि गाविसका पूर्व अध्यक्ष उपेन्द्र घिमिरेले गरे।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री