2003-09-21 - incident - Morang district २०६०-०६-०४ - घटना - मोरङ जिल्ला
Archive ref no: NCA-09857 अभिलेखालय सि. नं.: NCA-09857
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (अन्य)
- कम्प्युटर अ. नं.7486
- अ. नं.97
- घटना भएको जिल्ला:मोरङ
- गाविस:सोराभाग
- वार्ड नं.:3
- टोलको नाम:कर्सिया
- पीडित विवरण
- पीडितको नाम:नबाब राजवंसी
- जन्म मिति:
- साल:2021
- महिना:06
- गते:02
- उमेर:37
- स्थायी ठेगाना:
- जिल्ला:मोरङ
- गाविस:सोराभाग
- वार्ड नं.:3
- टोल:
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:राजवंसी
- जात:जनजाति
- भाषा:अन्य
- घटना हुँदाको पेशा:व्यापारी
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेपाली कांग्रेस तरणदल अध्यक्ष
- बाबुको नामलेवकलाल राजवंसी
- आमाको नाम:सन्खुदेवी राजवंसी
- शैक्षिक स्तर:प्रमाणपत्र
- आर्थिक स्तरमध्यम
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:हेम कुमारी राजवंसी
- छोराको संख्या:3
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:व्यापारी
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
- कति रकम बराबर (रु.)100000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- पीडक पक्ष
- गैर राज्य एमाओवादी
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2060-06-04
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:मोरङ
- गाविस:सोराभाग
- वार्ड नं.:3
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:कोसी अंचल अस्पताल
- मिति:2060-06-05
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- कर्सीया सोरभाग गावीस
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):सोरभाग गाविस-३ कर्सिया बजार निवासी नेपाली काँग्रेस तरुणदल गाउँ सभापति ३९ वर्षीय नबाब राजबंसी आफ्नै पसलमा बसीरहेको समयमा २०६० असोज ४ गते माओवादीका तीन जना कार्यकर्ताले समानको मुल्य कति हो भनी सोधे पछि पीडितले सो सामान पसलबाट झिक्न लाग्दा एक जनाले पेस्तोल झिकी निधार छाती र पेटमा गोली हानेर मोटर साइकलमा भागे। पीडितलाई अस्पताल लादै गर्दा उनको बाटोमा नै मृत्यु भयो। लासको कोसी अञ्चल अस्पतालमा २०६० असोज ५ गते पोष्टमार्टम गरी कर्सीया सोरभाग गाविसमा सदगद गरियो।