2003-09-20 - incident - Sunsari district २०६०-०६-०३ - घटना - सुनसरी जिल्ला

Archive ref no: NCA-09846 अभिलेखालय सि. नं.: NCA-09846

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गम्भिर प्रकृति)
  • कम्प्युटर अ. नं.2939
  • अ. नं.8
  • घटना भएको जिल्ला:सुनसरी
  • गाविस:भादगाउँसिनुवारी
  • वार्ड नं.:8
  • टोलको नाम:शिवनगर
  • पीडित विवरण
  • पीडितको नाम:नविन चौधरी
  • जन्म मिति:
  • साल:2026
  • महिना:07
  • गते:09
  • उमेर:34
  • स्थायी ठेगाना:
  • जिल्ला:सुनसरी
  • गाविस:भादगाउँसिनुवारी
  • वार्ड नं.:8
  • टोल:शिवगञ्ज
  • अस्थायी ठेगाना:
  • जिल्ला:सुनसरी
  • गाविस:भादगाउँसिनुवारी
  • वार्ड नं.:8
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:चौधरी
  • जात:जनजाति
  • भाषा:थारु
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेपाली कांग्रेस
  • बाबुको नामउदित चौधरी
  • आमाको नाम:डल्ली चौधरी
  • शैक्षिक स्तर:निमावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:कमला चौधरी
  • छोराको संख्या:1
  • छोरीको संख्या:2
  • अन्य आश्रितहरु भए संख्या4
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:राज्य,सरकार
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2060-06-03
  • समय:00:00:08 PM
  • घटनास्थल
  • जिल्ला:सुनसरी
  • गाविस:भादगाउँसिनुवारी
  • वार्ड नं.:8
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:जिल्ला अस्पताल सुनसरी
  • मिति:2060-06-04
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • भासी 8
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):भादगाउँसिनुवारी गाविस ८ निवासी नेपाली कांग्रेसका कार्यकर्ता ३४ वर्षीय नविन चौधरीलाई २०६० असोज ३ गते गाउँमा उदण्ड मच्चाएको आरोपमा ७/८ जनाको समूहले घरबाट केही काम छ भनी पर लगी घाटी रेटी हत्या गरे। मृतककव लास स्थानीय एक नहरमा छोडी भागे।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री